झापा / झुक्याएर भारत लैजान खोजिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १० की १९ वर्षीया किशोरीको माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टालीले उद्धार गरेको छ । ति किशोरीलाई शनिबार साँझ दशगजा क्षेत्रबाट उद्धार गरिएको हो ।
किशोरीलाई भारत लना खोजेको आरोपमा भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका २९ वर्षीय पवन यादवलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।