काठमाडौँ / सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सञ्चार क्षेत्रलाई सो रकम छुट्याएका हुन ।

OM Sai Pathibhara Hospital

उनले दूरसञ्चार क्षेत्रलाई प्रभावकारी बनाउने, साइबर सुरक्षा केन्द्र, डिजिटल फ्रेमवर्क लगायतका विषयलाई समेटेका छन् ।