एजेन्सी / इन्डियन प्रिमियर लिग (आइपीएल) टि-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्सरोयल्स च्यालेन्जर्स बैङ्ग्लोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैङ्गलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ ।