एजेन्सी / अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहारबाट मृत्यु २१ जनाको मृत्यु भएको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थी सहित २१ जना मारिएका हुन् । 

आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।  सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । 

OM Sai Pathibhara Hospital

१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्द हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन ।