बिर्तामोड / मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयरमा नेकपा एमालेका केदारप्रसाद गुरागाईं विजयी भएका छन् ।
गुरागाईँले उनका प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका हराउँदै मेयरमा विजयी भएका हुन् । अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।
उस्तै उपमेयरमा पनि एमालेकै अकली चौधरी २२ हजार ४५२ मतसहित विजयी भएकी छिन् । निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाँईले ११ हजार ३ सय मत ल्याएर उनी उपमेयरमा विजयी भएकी हुन् ।