बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा १९५० मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाइँ अग्रस्थानमा छन् । उनले ७५० र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले ७२८ मत प्राप्त गरेकी छन् ।
त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले १५४ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ४२७ , गठबन्धन ९माओवादी०का खड्ग बहादुर तिम्सिनाले ३१४ , राप्रपाकी इन्दिरा रिजालले ८३ र धारा चुनाब चिन्हका मिन कुमार नेवारले ७६२ मत ल्याएका छन् ।
यस्तै बुद्धशान्ति १ को वडाध्यक्षमा कांग्रेसका हेमन्तले ५७१ मत, एमालेका अनिल वाग्लेले ९७८ र राप्रपाका उम्मेद्वार गिरिराज मणि दंगालले ६४ मत प्राप्त गरेका छन् ।