बारा  / प्रहरीले बाराको सिमरा उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार उमाकान्त कँडेललाई पक्राउ गरेको  छ ।

स्थानीय स्याउली चोकमा माओवादी केन्द्र निकट महिलाहरू बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको र उनलाई प्रहरीले पक्राउ गरेको हो । झडपमा परि एमाले पक्षका श्याम न्यौपाने घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका उमाकान्तको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।