काठमाडौँ / सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: ल्याउने तयारी गरेको छ

आज बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजाने तयारी भएको हो ।

OM Sai Pathibhara Hospital

स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी रहेको छ ।

शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको, लोडसेडिङ बढ्दै गएको र प्राधिकरणको व्यवस्थापकीय क्षमता पनि कमजोर भएको भन्दै ऊर्जामन्त्री भुसालले उनलाई राजीनामा दिन अप्रत्यक्ष रूपमा अनुरोध गरेकी थिइन्