काठमाडौँ / निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका ४१ दललाई यही साउन २० गते (बुधबार) देखि लागू हुनेगरि दर्ता खारेज गरेको हो । 

आयोगले खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने जनाएको छ।

OM Sai Pathibhara Hospital

 1 1

2 1

3 1