स्वास्थ्य

    Showing 1,631-1,640 of 2,450 items.
  • बैतडीमा अक्सिजन बैंक स्थापना

    बैतडी / बैतडीमा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो । कोरोना भाइरस कोभिड –१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए । कोभिड –१९ व्यवस्थापनका लागि आवश्यक सामग्री सञ्चित गर्दै बैंक स्थापना गरिएको हो ।बैंकमा ३३ अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ । अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि पूर्वतयारी न

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 157 पटक पढिएको
  • भाइरल ज्वरोका बिरामी बढ्दै

    कञ्चनपुर / कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता कञ्चनपुरका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा श्रेष्ठले भने, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार भइरहेको छ ।”त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइपलाइनबाट पु¥याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिन

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 165 पटक पढिएको
  • देशभर आज ३४०३ मा संक्रमण पुष्टि, ४२ को मृत्यु

    बिर्तामोड /  पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४२ जनाको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ६१३  र ४ हजार ९९९ जनाको एन्टीजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार २ हजार १०४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाए

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 153 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप आठ सय ४१ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा आज थप आठ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय १४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ९६ र एक हजार चार सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा १३५ ,  मोरङमा १३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन । पछिल्लो २

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 423 पटक पढिएको
  • जागेश्वरको दादागिरी : सरुवा भएको स्थानमा नगई सरकारको विरोध

    बिर्तामोड / विवादीत छवीका चिकीत्सक डा. जागेश्वर गौतम सरकारी आदेशको अवज्ञा गर्दै सरकारले खटाएको अस्पतालमा नगएको सार्वजनिक भएको छ ।केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले वीर अस्पतालमा लगेका गौतमले भ्रष्टाचार गरेको र कर्मचारीमाथि दुर्वव्यहार गरेको सार्वजनिक भएपछि नयाँ सरकारले उनको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको थियो ।गौतमका विषयमा राष्ट्रिय सतर्कता केन्द्रले समेत छानविन गरिरहेको छ । छानबिनमा तनिएकै समयमा सरुवा भएका गौतम सरकारी आदेशको अवज्ञा गर्दै सरुवा भएको स्थानमा नपुगेको खुलेको हो ।गत साउन १९ गते सरकारले गौतमलाई परोपकार तथा स्त्री रोग अस्पताल थापाथली पठाएको भएपनि हा

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 427 पटक पढिएको
  • देशभर आज ३२७४ मा संक्रमण पुष्टि, २७ को मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण २७ जनाको ज्यान गएको छ ।पीसीआर विधिबाट गरिएको कुल परीक्षण ७ लाख ३७ हजार २ सय ९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षण  ७६ हजार ८ सय ३३ पुगेको छ । आज संक्रमित हुनेसँगै कुल सङ्क्रमितको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ ।देशभर ३९ हजार ८ सय ७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 188 पटक पढिएको
  • कोरोना संक्रमण : आज प्रदेश १ मा ८ सय ६० थपिए

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार आज १ हजार ४ सय १० जनाको पीसीआर परीक्षण गर्दा ४ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।त्यसैगरी १ हजार ४ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर, सङ्खुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।झापाको शिवसताक्षीमा ३० र बिर्तामोडमा ३० , भद्रपुरमा २८, दमकमा २४, मेचीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 170 पटक पढिएको
  • कोशी अस्पतालबाट नक्कली चिकित्सक पक्राउ

    विराटनगर / कोशी अस्पतालमा चिकित्सक बनेर बिरामीलाई परिक्षण गर्दै गरेको अवस्थामा प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ ।अस्पतालको गाइनो वार्डमा सोमबार राती बिरामीको परिक्षण गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगरको सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई पक्राउ गरेको हो ।चिकीत्सक बनेर अस्पतालमा भर्ना भएका बिरामीको परिक्षण गर्ने काममा संलग्न बाँनियालाई अभद्र व्यवहार मुद्दामा कारवाही अघि बढाइएको प्रहरीले जानकारी गराएको छ ।अस्पताल प्रमुख एवं मेसु डा. चुमनलाल दासले चिकित्सकको भेषमा बिरामीसँग अभद्र व्यवहार गर्ने बानियामाथि कानुनी कारवाहीका लागि अस्पतालले प्रहरीलाई प

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 206 पटक पढिएको
  • बी एन्ड सीमा ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा

    बिर्तामोड / प्रस्तावित बी एन्ड सी मेडिकल कलेज मातहतको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले अनुहारलाई दुरुस्त बनाउने ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सेवा सुरु  गरेको छ।नाक, कान र घाँटीमा भएको क्यान्सरको शल्यक्रिया गरी अनुहारको बाहिरी र भित्री भागमा पलाएको मासु फालेर पुरानै स्वरूपमा अनुहार बनाउन ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ गर्ने गरिएको छ ।स्वदेशमै क्यान्सरका बिरामीलाई सम्पुर्ण सेवा दिने उद्देश्यले  ‘फ्री फ्लाप रिकन्स्ट्रक्शन सर्जरी’ सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारी गराएका छन् ।   धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 538 पटक पढिएको
  • एचडीयुका नाममा लुट : कोरोना संक्रमितलाई यसरी ठग्दैछ बिर्ता सिटी अस्पताल

    बिर्तामोड / झापाको बिर्तामोड स्थित पूर्णटुङ्ग बिर्ता सिटी अस्पतालले सरकारले तोकेको न्यूनतम मापदण्ड समेत पुरा नगरी कोरोना संक्रमितका लागि एचडीयु सञ्चालन गरेर बिरामीलाई ठगी गरिरहेको पाइएको छ ।सरकारले तोकेका न्यूनतम स्वास्थ्य सामाग्री , उपकरण र स्वास्थ्यकर्मी विना नै सञ्चालन गरिरहेको एचडीयुका नाममा कोरोना संक्रमितसँग सुविधा सम्पन्न अस्पतालले जसरी चर्को शुल्क असुली गरिरहेको पाइएको हो ।स्वास्थ्य मापदण्ड समेत पुरा नगरी संचालन गरिरहेको एचडीयुका नाममा अस्पतालले चर्को शुल्क असुली गरेको भन्दै उपचारका लागि अस्पताल पुगेकी बिर्तामोडकी शोभा पौडेलका आफन्तले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहितका सरकारी निका

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 1,474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.