शिक्षा

    Showing 671-680 of 1,009 items.
  • बाढीपहिरोका कारण ताप्लेजुङमा ८१ विद्यालय अनिश्चितकालका लागि बन्द

    झापा / ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोको कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपहिरोको कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । गत शुक्रबार, शनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिरोले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ ।सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्गा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । बाढीले पुल

    • प्रकाशित मितिः असार ७, २०८०
    • 205 पटक पढिएको
  • मेयर बालेनकी शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

    काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् । भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका संवादलाई कारण देखाउँदै साहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् । अर्यालको परिवारका सदस्य

    • प्रकाशित मितिः असार ६, २०८०
    • 311 पटक पढिएको
  • प्रधानमन्त्री संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन दाङ जाँदै

    काठमाण्डौ  ।   नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाङ जाँदै छन् ।बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसहितको टोली दाङ जान लागेको हो । विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री  दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।१२ वर्षप

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 255 पटक पढिएको
  • समयमै निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्य

    काठमाडौं    ।   सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई आगामी वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ।अर्थमन्त्री डा प्रकाशशरण मतहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कार्यक्रमको लागि ८ अर्ब ४५ करोड विनियोजन गरिएको बताए। दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिएको पनि उनले बताए।त्यस्तै, सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्न १ अर्व ४२ करोड रुपैयाँ विनियोजन गरिएको र यसबाट १० लाख छात्रा लाभान्वित हुने उनले बताए।सामुदायिक विद्यालयमा समयमै निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने गरी ३ अर्व ५८ करोड बजेट विनियोजन गरिएको छ।शिक्षा मन्त्रालयलाई

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 310 पटक पढिएको
  • एमिटिले गर्यो कक्षा १२ का विद्यार्थीलाई बिदाई (भिडियोरिर्पोट)

    बिर्तामोडमा / झापाको बिर्तामोडमा रहेको एमिटी एजुकेसन फाउन्डेसनले  कक्षा १२ का विद्यार्थीको बिदाइ  गरेको छ । सोमबार बिर्तामोडको पाथीभरा सिने प्लाजाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कलेजले विद्यार्थीहरुको बिदाई गरेको हो । फाउन्डेसनका सस्थापक प्रधानाध्यापक आर एस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो ।कार्यक्रममा सुभकामना मन्तव्य राख्दै विद्यालयका शिक्षक बाल कृष्ण दाहाल, एमिटी झापाकै एउटा ब्रान्ड बन्दै गरेकोको अध्यापन गराउने कुरामा  आफुहरु कुनै पनि कुरामा कहिले कतै नचुक्ने उनले बताए । विद्यालयका कोअर्डिनेटर बि

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 1,384 पटक पढिएको
  • चैत्र १७ बाट एसईई : पाँच लाख विद्यार्थी सहभागी हुने

    काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा क

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 522 पटक पढिएको
  • विद्यालयलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम

    झापा- धनकुटाको छथरजोपाटी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रविधिमैत्री तालिम दिएको छ । गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यले कम्प्युटर प्रविधि सम्बन्धी ४ दिने क्षमता विकास तालिम दिएकाे हाे । पछिल्ल्लो समय भएको प्रविधिको विकासलाई मध्ये नजर गर्दै विद्यालय हुने प्रत्येक कृयाकलापमा प्रविधिकोे प्रयोगलाई बढाउने गाउँपालिकाकाे लक्ष्य रहेकाे छ।प्रविधिको विकास तीव्र गतिमा हुँदै गएको अवस्थामा साेही अनुरुपकाे शिक्षा दिने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो । शिक्षण सिकाईमा प्रविधिको प्रयोग बढाउन तालिम दिएको अध्यक

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 260 पटक पढिएको
  • पञ्चरत्न माविको ५५ औं बार्षीकोत्सव कार्यक्रम सम्पन्न

    झापा । बिर्तामोड नगरपालिका २ मा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयको ५५ औं बार्षीकोत्सव सम्पन्न भएको छ ।बिद्यालय परिसरमा आयोजित बिषेश समारोहकाबिच स्मारिका विमोचन, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रमको आयोजना गर्दै बिद्यालयले ५५ औं बार्षीकोत्सव मनाएको हो ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा पूर्व शिक्षहरुलाई बिधाई तथा सम्मान गरिएको थियो ।सो अवसरमा बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।त्यस्तै जग्गा दाता र बिद्यालयलाई बिभिन्न क्षेत्रब

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 286 पटक पढिएको
  • दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन

    बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ ।अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाइले गर्नुभयो ।स्मरण शक्ति कम भएका, ढिलो बोल्ने, बोली नफुटेका, अरु मानिस सग घुल्मेल गर्न नचाहने, कान राम्रो सँग नसुन्ने, एकोहोरो, उमेर बढ्दै गएपनी केटाकेटी पन भएका मानिस वा नानिबाबुहरुलाई उपचार सँगै सिकाइने संस्थापक हरिकुमार खनालले बताउनुभयो ।करिब २५ लाखको लगानीमा डा.राजु प्रसाद यादव र हरिकुमार खनाल खोल्नुभएको संस्थामा पचास ज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 466 पटक पढिएको
  • स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी

    पाँचथर -फिदिम नगरपालिकामा सञ्चालित आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी भएको छ । कक्षा १ देखि ८ सम्म पढाइ हुने नगरपालिकाभित्रका ३८ विद्यायमा आगामी शैक्षिक सत्र २०८० देखि यो व्यवस्था गर्न लागिएको हो ।नगरपालिकाले चालु शैक्षिक सत्रभित्रै पाठ्यक्रम निर्माण सक्ने जनाएको छ । नयाँ शैक्षिक सत्रको सुरु ९वैशाख महिना० देखि पठनपाठनको तयारी थाल्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहालले बताइन् । तयारी स्वरुप शिक्षा शाखाले स्थानीय पाठ्यक्रमको आवश्यकता पहिचान र उद्देश्य निर्धारणका लागि सरोकारवालाहरूसँग छलफलसँगै सुझाव संकलन गरेको छ । स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोतस

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 235 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.