बिर्तामोडमा / झापाको बिर्तामोडमा रहेको एमिटी एजुकेसन फाउन्डेसनले  कक्षा १२ का विद्यार्थीको बिदाइ  गरेको छ । 

सोमबार बिर्तामोडको पाथीभरा सिने प्लाजाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कलेजले विद्यार्थीहरुको बिदाई गरेको हो । 

OM Sai Pathibhara Hospital

amity-college+2-bidai-02

फाउन्डेसनका सस्थापक प्रधानाध्यापक आर एस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा सुभकामना मन्तव्य राख्दै विद्यालयका शिक्षक बाल कृष्ण दाहाल, एमिटी झापाकै एउटा ब्रान्ड बन्दै गरेकोको अध्यापन गराउने कुरामा  आफुहरु कुनै पनि कुरामा कहिले कतै नचुक्ने उनले बताए । 

amity-college+2-bidai

विद्यालयका कोअर्डिनेटर बिनोद साहले सब्दिक स्वागत गरेको कार्यक्रममा १३० भन्दा माथि विद्यार्थीको उपस्थिति रहेको थियोे । 

यस्तै कार्यक्रममा बोल्दै प्रधानध्यापक ढकालले विद्यार्थीहरु उच्च शिक्षा का लागि जहाँ पुगे पनि विद्यालय जीवनको शैक्षिक प्रगति सधैं स्मरणीय रहने साथै विद्यार्थीलाई उन्नति प्रगतिको सुभकामना व्यक्त गरे । 

amity-college+2-bidai-01

विभिन्न किसिमका गित नृत्य प्रस्तुत गरिएको कार्यक्रमको संचालन फाउन्डेसनका शिक्षक बाल कृष्ण दाहालले ले गरेका थिए । 

वि.स.२०५६ सालमा स्थापना भएको क्याम्पसले प्लस टु अन्तरगत म्यानेजमेन्ट, कम्युटर साइन्स, होटल म्यानेजमेन्ट  लगायतका बिषय अध्यापन गराउदै आइरहेको छ ।

amity-college+2-bidai-03

amity-college+2-bidai-04