शिक्षा

    Showing 651-660 of 1,009 items.
  • त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि पुनः दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।समितिले प्रकाशित गरेको सूचनामा ‘समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८०’ बमोजिम इच्छुक र योग्य व्यक्तिलाई दरखास्त दिन भनिएको छ ।यसअघि पुस २० गते प्रकाशित सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरणसहित पेस गर्न भनिएको थियो । उक्त प

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 513 पटक पढिएको
  • विद्यार्थीले नाम, जात र उमेर सच्याउन पाँउने सरकारको निर्णय

    काठमाडौं । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ ।यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउ

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 574 पटक पढिएको
  • नव वर्षको अभिनन्दन

    नव वर्षको  अभिनन्दनआउ नव वर्ष को  गरौ अभिनन्दन प्रफुल्लित गर आफ्नो हृदयको  कण-कण,मनको मझेरिमा  आशाको  नव ज्योति जलाउ ,नया उर्जा नया भरोसाले सिंचित गर तन-मन,आउ नव वर्षको  हामी सबलेगरौ अभिनन्दन।नववर्षमा  गरौ हामी सबले नवसृजन-नवप्रवर्तन,खुशिहरुले  भरौ मनको  स्वच्छन्द विस्तृत आनन्द ।चारैतिर आफ्नोपन र सत्कर्मको  सुगन्ध फैलाऔ ,ज्ञानपुँजले  अन्तस्करणको  तमस मिटाऔरोशन गरौ जीवन,आउ नववर्षको  हामी सबले गरौ अभिनन्दन।अभिसिंचित नव ज्योत्सनाको  हो अमृतवर्षण,स्नेहसिंचित हो सबका हृदय पुल्कीत भएर घुलित मधुकण।नकारात्मकता,अवसादको  अन्

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 464 पटक पढिएको
  • शिक्षक लाइसेन्स परीक्षा खोल्ने तयारी

    काठमाडौँ  ।   सामुदायिक विद्यालयमा ११ र १२ कक्षा पढाउने शिक्षकलाई लक्षित गरेर सरकारले लाइसेन्सको परीक्षा खुलाउने तयारी गरेको छ । स्थानीय तहले लाइसेन्स नभएका शिक्षकलाई हटाउन थालेको गुनासो आएपछि पढाइरहेका शिक्षकलाई लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्थाको तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले ०७३ मा ११ र १२ पढाउने शिक्षकलाई अस्थायी लाइसेन्सको प्रावधान ल्याएको थियो । अस्थायी लाइसेन्स भएकाले ०७६ मा स्थायी लाइसेन्स लिइसकेका छन् । ०७३मा अस्थायी लाइसेन्स नभएका र त्यसयता पढाइरहेका शिक्षकलाई लक्षित गरेर लाइसेन्सको व्यवस्था गर्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्राल

    • प्रकाशित मितिः पुस १०, २०८०
    • 400 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयमा आज ४९औँ दीक्षान्त समारोह

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रंगशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल हुनेछन्। विद्यार्थीका लागि बिहान १० बजेदेखि नै समारोहस्थल खुल्ला गर्ने विश्वविद्यालयले जनाएको छ । यो वर्ष १२ हजार चार सय १५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् । २०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार चार सय १५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका त्रिविले जनाएको छ ।यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित हुँदैछन् ।

    • प्रकाशित मितिः पुस २, २०८०
    • 500 पटक पढिएको
  • कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौ   ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनस् ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • 309 पटक पढिएको
  • सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवादले हजारौ विद्यार्थीको भविष्य अन्योलमा

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्–सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीचको विवादले भर्नाका लागि आवेदन दिएका ७० हजार विद्यार्थी अन्योलमा परेका छन् । आयोगले नवीकरण र सिट निर्धारण नभएका संस्थाको भर्ना प्रक्रिया रद्द गर्न निर्देशन दिएपछि स्वास्थ्य शिक्षा, इन्जिनियरिङ, कृषि र होटेल व्यवस्थापन विषय अध्ययनका लागि आवेदन दिएका विद्यार्थीको प्रवेश परीक्षासमेत हुन सकेको छैन ।सीटीईभीटीअन्तगर्तका ६५ वटा आङ्गिक, ५२ साझेदारी, ४ सय २२ निजी र ६ सय ३६ वटा सामुदायिक विद्यालयमा डिप्लोमा र प्रि-डिप्लोमा तहमा विभिन्न विषय अध्ययनका लागि ७० हजार विद्यार्थीले आवेदन दिएका छन् । त्यसमध्ये स्वास्थ

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 262 पटक पढिएको
  • अनेरास्ववियुको शैक्षिक बिकृती अन्त्यको माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न

    बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियु) शैक्षिक बिकृती अन्त्यको माग गर्दै झापाका १५ वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ।सामुदायिक बिद्यालयमा माध्यामिक तहसम्म निशुल्क, गुणस्तरीय शिक्षा, निजी बिद्यालयमा अनिवार्य रुपमा १० प्रतिशत छात्रबृती दिनुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो । अनेरास्ववियुले भिन्न भाषा अध्ययनको नाममा सामुदायिक बिद्यालयले बिद्यार्थीसँग शुल्क असुल गरिरहेकोप्रति पनि ध्यानाकर्षण भएको र अतिरिक्त बिभिन्न शीर्षकमा सामुदायिक बिद्यालयहरुले चर्काे शुल्क असुलिरेहेको पाइएको अध्यक्ष बलराम गिरिले बताए।झापाका स्थानीय तहले हालसम्

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 398 पटक पढिएको
  • आजबाट साउन २४ सम्मका लागी भद्रपुर नगर क्षेत्रका सबै विद्यालय बन्द

    बिर्तामोड / पछिल्लो समय अत्याधिक बढिरहेको आँखा पाक्ने रोगका कारण भद्रपुर नगरपालिका क्षेत्र भित्रका सबै विद्यालय आजबाट बन्द गरिएको छ । आइतबार नगरपालिकाले सूचना जारी गर्दै भद्रपुर नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय साउन २४ गते बुधबारसम्म बन्द गर्ने निर्णय गरेको हो । सूचनामा भनिएको छ, आँखा पाक्ने रोगको संक्रमण फैलिँदा बालबालिकाहरू समस्या परेको अभिभावकहरूबाट गुनासो आएपछि नगरपालिकाले साउन २२ र २३ गते विद्यालय बन्द राख्ने र साउन २४ गते आदिवासी जनजाति दिवसको सार्वजनिक बिदा परेकोले बिहीबारदेखि नियमित विद्यालय सञ्चालन हुनेछ । आँखा पाक्ने रोगका कारण नगरपालिले यसअघि साउन १९ गतेदेखि साउन २२

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 348 पटक पढिएको
  • तीन बुँदे माग सहित बुद्धशान्ति र बाह्रदशी गाउँपालिकालाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

    बिर्तामोड / झापाको बुद्धशान्ति र बाह्रदशी गाउँपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु झापाले जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत आज बुद्धशान्ति र बाह्रदशी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।अनेरास्ववियु झापाका जिल्ला अध्यक्ष बलराम गिरीको नेतृत्वमा विद्यार्थीहरूले बुद्धशान्ति गाउँपालिकाका प्रमुख मनोज प्रसाईँ र बाह्रदशी गाउँपालिकाका प्रमुख देवेन्द्र चौलागाईँलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । संविधानले विद्यार्थीहरूलाई प्रदान गरेको माविसम्मको निःशुल्क शिक्षाको हक अ

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 550 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.