समाज

    Showing 8,781-8,790 of 11,162 items.
  • चक्रपथको कलंकी–चाबहिल सडकखण्ड विस्तारमा ढिलाइ : यात्रु, व्यवसायी र सवारी चालकहरू हैरान

    काठमाडौं – काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिएपनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ ।सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीय नागरिकहरू धुलो–हिलो, खाल्डाखुल्डी, ट्राफिक जामलगायतका समस्याबाट पीडित छन् । राजधानीको महत्वपूर्ण र व्यस्त सडकमध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ ।चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 484 पटक पढिएको
  • इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा

    काठमाडौं – इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए । प्रदर्शनमा पुगेका विद्यार्थी कुशल कठायतले भने, ‘इन्जिजिय

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 417 पटक पढिएको
  • धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु

    धनुषा—  जिल्लाको मिथिला बिहारी नगरपालिका–६ सिर्सिया बस्ने २८ वर्षीया रंजितादेवी यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।  कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।  

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 485 पटक पढिएको
  • जुवा खेलिरहेका ५ जना पक्राउ, ८५ हजारभन्दा बढी नगद बरामद

    काठमाडौं— काठमाडौंको भुपिशेरचन्द मार्गस्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३१, भुपिशेरचन्द मार्ग बसोबास गर्ने ६३ सावित्री श्रेष्ठ, मोरङ विराटनगर घर भई हाल ललितपुर नगरपालिका–९, मङ्गलबजार बस्ने ५८वर्षीया लिला श्रेष्ठ, काठमाडौं महानगरपालिका–२०, चिकमडल बस्ने ६७ वर्षीय विष्णुनाथ ढुंगाना, चितवन भरतपुर घर भई हाल ललितपुर विनायक कोलोनी बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र मोरङ विराटनगर महानगरपालिका–१० बस्ने ४३ वर्षीया बिपुल श्रेष्ठ रहेका छन् । शुक्रबार साँझ ५ः५० बजे विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 567 पटक पढिएको
  • गुगलले धरहरा नाम हटाएर ‘सेतो टावर’ राख्यो

    काठमाडौं—  सुन्धारास्थित रहेको धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको  केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको बताए । ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’ उनले भने ।भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्‌नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो । उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए । गुगलले म्याप

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 827 पटक पढिएको
  • निर्माता विशाल भण्डारीको प्रधानमन्त्री ओलीलाई गुहार: 'एनआरएन साझेदारबाट दुःख पाएको छु'

    काठमाडौं — कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक तथा निर्माता विशाल भण्डारीले आफूलाई एक गैरआवासीय नेपाली (एनआरएन) साझेदारबाट आर्थिक तथा मानसिक रूपमा दुःख दिइएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको माग गरेका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भण्डारीले लामो स्टाटस लेख्दै आफ्नो अनुभव सार्वजनिक गरेका छन्। उनले एक एनआरएन साझेदारले सम्झौताविपरीत पैसा माग्दै, पहुँचको दुरुपयोग गर्दै आफूलाई मानसिक तनावमा राखेको बताएका छन्।भण्डारीका अनुसार करिब १९ महिनाअघि ती एनआरएन साझेदारले ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 588 पटक पढिएको
  • नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु

    भक्तपुर– भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भगवान कोईराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की, सांसद दुर्लभ थापा र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संयुक्त रूपमा सेवाको उद्घाटन गरेका हुन्।अस्पतालका अनुसार नयाँ सिटी स्क्यान सेवाबाट हृदयघात, मस्तिष्क, छाती, पेट, हड्डी लगायतका जटिल रोगहरू छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिनेछ। अत्याधुनिक प्रविधियुक्त उपकरणको प्रयोगले उपचार प्रक्रियालाई समेत सहज बनाउने जनाइएको छ।सेवा सुरु भएसँगै भक्तपुर र आसपासका बासिन्दालाई सिटी स्क्यानको लागि का

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 619 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    सुनसरी— सुनसरीको इनरुवा नगरपालिका–७ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।साउन ३ गते राति साढे १० बजे को।३४ प ५१६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका ३५ वर्षीय पारस यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।दुर्घटनामा मोटरसाइकल चालक यादवसहित पछाडि सवार ३५ वर्षीय रवि सरदार घाइते भएका थिए। घाइते दुबैजनालाई उपचारका लागि इनरुवा अस्पताल लैजाँदै गर्दा यादवको बाटोमै मृत्यु भएको हो। सरदारको उपचार जारी रहेको जनाइएको छ।घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 451 पटक पढिएको
  • लागू औषधसहित ५ जना पक्राउ

    विराटनगर— सुनसरी र झापाबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।सुनसरीको इनरुवा नगरपालिका–६ मा चेकजाँच गर्दा प्रहरीले इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादवलाई ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र ३,६९४ क्याप्सुल नियन्त्रित औषधीसहित पक्राउ गरेको हो।त्यसैगरी, अस्थायी प्रहरी चौकी बरगाछीले इनरुवाकै २१ वर्षीय विश्व लिम्बुलाई ९३० चक्की नियन्त्रित औषधीसहित नियन्त्रणमा लिएको छ। अस्थाय

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 520 पटक पढिएको
  • टीकापुरमा शिक्षकको शंकास्पद मृत्यु, तीन जना पक्राउ

    टीकापुर — टीकापुरमा शनिबार साँझ एक शिक्षकको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरले घटनाको अनुसन्धान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिहरूको परिचय खुलाएको छैन।मृतक शिक्षकको पहिचान जानकी गाउँपालिका–४ कञ्चनपुरस्थित जनता नमूना माध्यमिक विद्यालयका ४५ वर्षीय अंग्रेजी शिक्षक जगदीस पन्तको रूपमा गरिएको छ। उनी धनगढी उपमहानगरपालिका–तारा नगरका स्थायी बासिन्दा थिए र विगत १७ वर्षदेखि सो विद्यालयमा अध्यापन गर्दै आएका थिए।प्रधानाध्यापक नारायण तिमिल्सिनाका अनुसार साउन ३ गते बिदापछि धनगढीबाट फर्किएका पन्त अर्को शिक्षकसँगै दुर्गौलीमा छुट्टाछुट्टै डेरामा बस

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 644 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.