पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए।

काठमाण्डौ । अनलाइन ठगीको विगबिगी, जोगिन सिबआईको अनुरोध गरेको छ।केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरबाट फोन र म्यासेज गरी प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेकाले सचेत रहन भनेको छ।अहिले नेपालमा अनलाइन मार्फत हुने ठगी ब्यापक बनेको छ।अनलाइनबाट हुने ठगी दिनप्रति दिन बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले त्यस्ता ठगीबाट जोगिन सबैलाई सचेत गराएको छ। सिआईबीले विज्ञप्ति नै निकालेर केही दिनयता अनलाइन ठगी बढेकाले जोगिन अनुरोध गरेको छ। उसले केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक
काठमाण्डौ । पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पायुमै निधन भएको छ । शुक्रबार राति १०ः३० बजे काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उनको निधन भएको हो ।नेपाल भ्यूजका उपसम्पादक पुडासैनी कार्यालयबाट कपनस्थित आफ्नो कोठामा फर्किएको केही समयमै अचानक बेहोस भएका थिए । छिमेकीले तत्काल ट्याक्सीमार्फत अस्पताल पुर्याए पनि चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे । उनलाई हृदयाघात भएको अनुमान गरिएको छ।नुवाकोटका पुडासैनी हिमालय टाइम्स,माउण्टेन टेलिभिजन,प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णमा समेत काम गरेका थिए।
काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिककर्मीहरुद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पुर्याउने बताएकी छिन् । शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा उनले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि भएको बताइन् । उनले भनिन्,‘प्रस्तुत किताब साहित्यिक चेतको निरन्तरता हो । साहित्य समाजको दर्पण मात्र होईन् । राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि हो । साहित्य कलात्मक सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको सम्वाद समे
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाण्डू :हजुरबुवाले दागबत्ती दिएका सचिन परियारको विद्युतीय शवदाहमा अन्तिम संस्कार गरिएको छ ।बिहीवार निधन भएका बाल गायक सचिनको आफन्तको पर्खाइमा आज मात्र पशुपतिमा दाहसंस्कार भएको छ । छोराको निधनपछि तेजेन्द्रले उनको आँखा दान गर्न खोजेका थिए तर स्वास्थ्यकर्मीले रिपोर्ट हेर्दा सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्षपछि आँखा दान गर्ने चाहना अधुरो रहेको छ ।
भद्रपुर :झापाको भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ ।भद्रपुर– ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानुन व्यवसायी समेत रहेका चन्द्रमायाको निश्चल एक्लो सन्तान थिए ।पूजाको उपचार भइरहेको छ । निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै भद्रपुर घर आएका थिए । दुवै जना बिहीबार रातिको अस्ट्रेलिया उड्ने योजन
काठमाण्डू :सचिन परियारको दाहसंस्कार अघि, उनका बाबु तेजेन्द्र परियारले छोराको आँखा दान गर्ने इच्छा व्यक्त गरेका थिए। उनले चाहेका थिए कि उनका छोराको आँखाले अरूले संसार देख्न पाऊन्।तर, यो चाहना पूरा हुन सकेन। स्वास्थ्यकर्मीहरूले सचिनको आँखा दानको प्रक्रिया अघि बढाउन उनका स्वास्थ्य रिपोर्टहरू अध्ययन गरे। सो अध्ययनपछि, सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र उनका आँखा स्वस्थ नभएको पत्ता लाग्यो, जसका कारण आँखा दानको प्रक्रिया रोकिएको थियो।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.