समाचार

    Showing 25,271-25,280 of 26,065 items.
  • विद्युत र वाईफाई नहुदा गाउपालिकको सेवा प्रभावित

    म्याग्दी / विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ ।बर्सातसँगै गएको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो । मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ । असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको थियो। ग

    • प्रकाशित मितिः असार २८, २०७८
    • 69 पटक पढिएको
  • बिर्तामोडमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

    बिर्तामोड / झापाको बिर्तामोडमा सोमबार बिहान अर्धनग्न अवस्थामा एक महिलाको शव भेटिएको छ। पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड - ५ मा २५ वर्षीय सृजना बस्नेतको शव भेटिएको हो। आफन्तको घरमा भाडामा आमासहित बस्दै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बस्नेत बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तोष आचार्यले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । आचार्यका अनुसार उनको हात र पछाडिको भाग धसारिएको छ।

    • प्रकाशित मितिः असार २८, २०७८
    • 1,001 पटक पढिएको
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    विराटनगर / कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका इटहरी –२ का ३१ वर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ । मिति २०६५ साल पौष १ गते चौधरीको इटहरी –५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई शनिबार १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः असार २७, २०७८
    • 62 पटक पढिएको
  • पेस्तोलसहित ३ जना पक्राउ

    जनकपुर / सर्लाहीबाट दुई थान इटालियन पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका–४ भित्रुवन नगर बस्ने २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० बर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ बर्षीय इमरान रानाभाट रहेका छन् ।बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा सबार तीनै जनालाई ब्रहमपुरी गाउँपालिका २ बाट पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।उनका अनुसार पक्राउ परेकाको साथबाट दुई थान इटालियन पेस्तोल, त्यसमा प्रयोग हुने १७ राउण्ड गोली र दुई थान छुट्टै म्यागेजिन फेला परेको छ । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदा

    • प्रकाशित मितिः असार २७, २०७८
    • 67 पटक पढिएको
  • पहिरोको उच्च जोखिममा बागलुङका घर

    काठमाडौँ / बागलुङमा पछिल्लो दुई महिनाका अवधिमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका-२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ ।वर्षातको शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन भन्दा बढी घरपरिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन् । काठेखोला ,बडीगाड र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ ।पहिरामा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी का

    • प्रकाशित मितिः असार २७, २०७८
    • 74 पटक पढिएको
  • विदेशीलाई प्रवेशाज्ञा शुल्क छुट

    काठमाडौँ / कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमित रुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छुट दिइएको हो ।अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छुट दिइएको जनाएको छ ।“वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३

    • प्रकाशित मितिः असार २७, २०७८
    • 82 पटक पढिएको
  • तासको अखडा बन्दै भक्तपुर, दैनिक समातिन्छन् जुवाडे

    काठमाडौँ  / देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बनेको छ ।प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका अखडा बनाएर जुवा खेलिरहेको अवस्थामा धमाधम पक्राउ गर्न थालेको हो ।शनिबार साँझ भक्तपुरबाट प्रहरीले तास खेलिरहेका २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुरथिमि नगरपालिका –७ नगदेश र सूर्यविनायक नगरपालिका– ५ कटुन्जेबाट २७ जनालाई पक्राउ गरेको हो ।  नगदेशका रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजीलगायत ११ व्यक्तिलाई प्रहरीले दुई लाख ६४ हज

    • प्रकाशित मितिः असार २७, २०७८
    • 57 पटक पढिएको
  • राष्ट्रिय युवा परिषद्को 'राष्ट्रिय सम्मेलन' आजदेखि शुरु

    काठमाडौँ / राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवत्र्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवत्र्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो ।परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिएका छन्  । उनले  सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्याउने बताएका छन्  । उनले  सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक ब

    • प्रकाशित मितिः असार २७, २०७८
    • 72 पटक पढिएको
  • मोडल निशा घिमिरेलाई हत्या प्रयाशको आशंका

    काठमाडौँ / हाल नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई भारतमा हत्या प्रयाश गरिएको आशंका गरिएको छ ।  निशालाई एक युवाले भाई हुँ भन्दै एक्कासी भेट्न आएपछि उनको परिवारका सदस्यले हत्या आशंका गरेका हुन् ।‘तीन दिन अघि एक अपरिचित पुरुष म निशाको भाई भन्दै अस्पतालमा भेटन आएछन् ।’ उनकी दिदी उषा घिमिरेले भनिन् ‘हामी परिवारका सदस्यलाई त जुनसुकै बेला भेटन दिँदैनौं । कसरि त्यो अपरिचित मान्छे निशाको बेडमा पुग्यो । हामी अचम्ममा छौं ।’ उषाले आफु क्यान्टिनमा जाँदा भारतीय मुलका जस्ता देखिने दुई अपरिचित व्यक्तिले निकै बेर फलो गरेको जानकारी दिइन् । साथै घटनाबारे प्रहरीलाई जानकारी गराउने उषाको भनाई छ ।&nbs

    • प्रकाशित मितिः असार २७, २०७८
    • 41 पटक पढिएको
  • खोटाङ बाघेढुङ्गा सब-स्टेशन सञ्चालन

    खोटाङ / खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेको बाघेढुङ्गामा नेपाल विद्युत प्राधिकरणको सब-स्टेशन सञ्चालनमा आएको छ ।स्टेशन ट्रान्सफर्मरले विद्युतिय भार दिन नसकेको अवस्थामा केन्द्रबाट प्राविधिक बोलाएर मर्मत गरेर सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिएका छन् । गाइघाट-दिक्तेल ३३ केभी प्रशारण लाइन अन्तर्गत वर्षौँअघि निर्माण भएको सब-स्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन । बाघेढुङ्गा सब-स्टेशन प्राधिकरणले खोटाङमा निर्माण गरेको दोश्रो सब-स्टेशन हो ।बाघेढुङ्गा सब-स्टेशनको सिमपानी-लिच्कीराम्चे फिडरबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका,&nbs

    • प्रकाशित मितिः असार २७, २०७८
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.