समाचार

    Showing 22,631-22,640 of 26,011 items.
  • स्थानीय तह निर्वाचन : बिर्तामोड अपडेट

    बिर्तामोड / स्थानीय तह निर्वाचन अन्तरगत बिर्तामोड नगरपालिकाको प्रमुखमा नेकपा एमाले अग्रता लिएको  छ । त्यस्तै उपप्रमुखमा पनि नेकपा एमालले अग्रता कायम गरेको छ । नेकपा एमालेका प्रमुखको २४५  र उपप्रमुख  २४६  मत प्राप्त गर्दा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनतर्फबाट प्रमुख पदका उम्मेद्वार १६१ र उपप्रमुख पदका उम्मेद्वारले  ९३ मत प्राप्त गरेका छन् ।   

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 170 पटक पढिएको
  • झापाको गौरीगन्जमा कांग्रेसको अग्रता

    बिर्तामोड / झापाको गौरीगन्जमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।दुई सय मत गणना गर्दा कांग्रेस उम्मेदवार ५८ मतसहित अघि छन् भने उपाध्यक्षमा ३३ मत आएको छ।त्यस्तै एमाले उम्मेदवारले ४० मत ल्याएका छन् भने उपाध्यक्षमा ५९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले अध्यक्षमा ३८ र उपाध्यक्षमा १४ मत आएको छ।माओवादी उम्मेदवारले अध्यक्षमा ३७ मत र उपाध्यक्षमा ६४ मत आएको छ। यहाँ ०७४ मा अध्यक्षमा राप्रपा र उपाध्यक्षमा एमालेले जितेको थियो।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 135 पटक पढिएको
  • कचनकवलमा कांग्रस–एमाले गठबन्धनको अग्रता

    बिर्तामोड /  झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनको अग्रता रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले एक सय ९३ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले ९२ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ७४ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले ९० मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ६ मत र उपाध्य भागीरथी अधिकारीले ४१ मत प्राप्त गरेकी छिन् ।  

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 368 पटक पढिएको
  • सुरु भयो काठमाडौं महानगरपालिकाको मतगणना

    काठमाडौं / काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 70 पटक पढिएको
  • इलामको माई र सुर्योदय नगरपालिकामा एमाले र एकीकृत समाजवादीको अग्रता

    इलाम / इलामको माई नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले अग्रता बनाएको छ । वडा नम्वर- १० बाट भएको गणनामा ५०० मत गन्दा मेयरतर्फ नेकपा एमालेका खम्वसिंह लिम्बूले २६७ मत ल्याउँदा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका लालबहादुर थापाले १४७ मत ल्याएका छन् ।उपमेयर तर्फ नेकपा एमालेकी हिमा भण्डारीले २६१ मत ल्याउँदा नेपाली काँग्रेसका हेमबहादुर लिम्वुले १६४ मत प्राप्त गरेका छन् । यस्तै इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ ।सुरुआती ४०० मत गन्दा सुर्योदय नगरपालिका इलामको प्रमुख पदमा एकीकृत समाजवादीका रणबहादुर राईले १५८ मत पाएका छन् । भने एमालेका काजीमान कागतेले १५२ मत

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 115 पटक पढिएको
  • कनकाईमा स्वतन्त्र उम्मेदवार थापाको अग्रता, कस्काे कति मत ?

    बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता रहेको छ । पछिल्लो मत परिणाम अनुसार ६ सय ४९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी दुई सय ९१ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले एक सय ७३ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६० मत ल्याएका छन् । यस्तै राप्रपाका प्रमुख श्याम ओलीले २५ मत प्राप्त गरेका छन् भने तराजुका भीम प्रसाद अधिकारीले एक मत प्राप्त गरेका छन् । उपमेयरमा सुर्य चुनाव चिन्हबाट उम्मेद्वारी दिएकी मन्जु प्रसाईले २३० मतका साथ अग्रत

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 204 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : झापामा कुन पालिकामा कति मत खस्यो ?

    बिर्तामोड / शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ । झापाका १५ वटा पालिकामा उक्त मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुर झापाले जनाएको हो । झापाका १५ वटै पालिकामा ६ लाख ४६ हजार २३४ मतदाता मध्ये  ४ लाख ५५ हजार ४७६ मत खसेको निर्वाचन कार्यालय झापाले तथ्याङ्क सार्वजनिक गरेको छ ।जसमध्ये पुरुष २ लाख ७ हजार ४०५ र महिला २ लाख ३८ हजार ७१ जनाले मतदान गरेका छन् । जसको प्रतिशतमा ७०.४८ प्रतिशत हो ।  

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 133 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : बिर्तामोड नगरपालिकाको मतगणना शुरु

    बिर्तामोड /  झापाको बिर्तामोड नगरपालिकामा शुक्रबार (वैशाख ३० गते) भएको स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार शुक्रबारबाटै मत गणना थाल्ने भनिए पनि बिर्तामोडमा आज विहान ८ बजेदेखि गणना शुरु गरिएको हो ।बिर्तामोडको वडा नं १ बाट मतगणना शुरु भएको काफ्लेले जानकारी  दिए । हिजो भएको मतदानमा बिर्तामोडमा ७१.४९ प्रतिशत मत खसेको थियो ।१९ हजार ९६७ पुरुष र २१ हजार ७७ महिला गरी ४१ हजार ४४ जनाले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 155 पटक पढिएको
  • भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खस्यो, कुन वडामा कति ?

    भद्रपुर / बैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा झापाको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको छ ।  ५१ हजार दुई सय ८७ मतदाता संख्या रहेको भद्रपुरमा ३४ हजार २८ मत खसेको हो ।  भद्रपुरको वडा नं. १ मा दुई हजार आठ सय ९३  मत खसेको छ भने वडा नं. २ मा तीन हजार आठ सय ७६ मत खसेको छ ।यस्तै वडा नं. ३ मा तीन हजार एक सय ६७, वडा नं. ४ मा तीन हजार चार सय ४४, वडा नं. ५ मा तीन हजार एक सय ४१ र वडा नं. ६ मा तीन हजार चार सय ना मत खसेको छ । त्यस्तै वडा नं. ७ मा चार हजार ५३, वडा नं. ८ मा दुई हजार चार सय ३८, वडा नं. ९ मा तीन हजार सात सय ६० र वडा नं. १० मा तीन हजार आठ सय ३७  

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 479 पटक पढिएको
  • स्थानीयले नै मतपेटिका लुटेर भागे

    रौतहट  / रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका –२ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाका अनुसार मतदान सकिएपछि सिलबन्दी गर्ने क्रममा स्थानीयले मतपेटिका लिएर भागेका हुन् । मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । त्यस्तै रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो ।झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको प्रमुख जिल्ला अधिक

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 125 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.