समाचार

    Showing 16,221-16,230 of 25,875 items.
  • आज नवरात्रको अन्तिम दिन, भोलि विजया दशमी

    काठमाडौं— बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ ।अष्टमी र नवमी एकै दिन परेकाले आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने ज्योतिष पण्डित नारायणप्रसाद दुलाल बताउँछन् ।यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 592 पटक पढिएको
  • दशैंमा बाढी पीडितलाई पीडा हुने गरी कार्यक्रम नगर्न तल्ला समितिलाई तीन दलको निर्देशन

    काठमाडौं— प्रमुख तीन दलले बाढी, पहिरोपीडितलाई थप पीडा हुने गरी दशैंलक्षित शुभकामना कार्यक्रम नगर्न तल्ला समितिलाई निर्देशन दिएका छन् ।एमाले र माओवादी केन्द्रले तल्ला समितिलाई लिखित सर्कुलरबाट र कांग्रेसले सय दिने अभियानमा जोडेर दशैंको मुखमा ठूलो धनजनको क्षति भएकाले सुखद दशैं नभएको जनाएका छन् । तीनै दलले बाढी पहिरोका कारण २ सय ५० भन्दा बढीका दुःखद् निधन र ठूलो भौतिक क्षति भएको भन्दै पीडितलाई दुःखमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले यो दुःखद् घडीमा शुभकामना आदानप्रदान कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।तीनै दलले बाढी, पहिरो प्रभावित क्षेत्रमा पीडितको दुःखमा साथ दिन र अरु क्षेत्रमा दशैंमा

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 529 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 360 पटक पढिएको
  • दशैंको मुखमा ५५ हजार बढी नेपाली बिदेशिए

    काठमाण्डौ । नेपाली राजनिती अस्थिरताका कारण रोजगारिको खोजिमा  हिन्दुहरुको महान पर्व दशैं घरघरमा भित्रिरहेका बेला पनि वैदेशिक रोजगारीका लागि युवाहरु बिदेशिनु परेको छ । २०८१ असोजमा परेको दशैं नमनाइ यसै महिनाको २२ गतेसम्म ५५ हजारले देश छाडेका छन् ।श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन् । गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो । टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैंको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।दशैंअघि साउन, भदौ र असोजमा

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 431 पटक पढिएको
  • सुनसरीको गलैँचा उद्योगमा आगलागी करोडौँको क्षति

    सुनसरी  ।  सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ।धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएका दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्योगमा बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो ।प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको रु ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री स

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 317 पटक पढिएको
  • विद्युत् प्राधिकरणको ४९ उद्योगलाई बक्यौता बुझाउन तागेता

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ ।तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो। तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् । प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाए

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 371 पटक पढिएको
  • दशैको रौनक गाउँमा छुट्टै

    झापा— घटस्थापना सुरु भएदेखि नै गाउँमा दशैंको रमाइलो सुरु हुन्छ ।  दशैं आए सङ्गै खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश ।  रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द नै छुट्टै हुन्छ। सहर बजार र विदेशिएकाहरू दशैं पर्व मनाउन जन्मथलो फर्किएपछि  गाउका बस्ती गुञ्जायमान छन् ।  पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ ।चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । गाउँगाउँमा सडक, घरघरमा

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 480 पटक पढिएको
  • अमेरिकाको फ्लोरिडामा आँधीतुफान, सबैभन्दा बढी बर्षा

    एजेन्शी  ।  अमेरिकाको फ्लोरिडा राज्यको सिएस्टाकी सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ । आधिका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो १ हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको तेस्रो आँधी हो। यो सिएस्टाको तटमा ठोक्नु भन्दा पहिले एक ५ श्रेणी को तूफान थियो। अहिले यसलाई श्रेणी ३ को आँधी घोषित गरिएको छ। यसको बावजूद यो धेरै खतरनाक छ। आँधीका कारण फ्लोरिडाका धेरै सहरहरूमा १९३ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फ्लोरि

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 395 पटक पढिएको
  • काभ्रेमा सडक खुलाउन हेलिकोप्टरबाट डिजेल डुवानी

    काभ्रे : महाभारत र खानीखोला गाउँपालिका क्षेत्रमा अविरल वर्षाका कारण बाढीपहिरो गएर सडक, विद्युत र सञ्चार सम्पर्क विहीन भएको क्षेत्रमा सडक सञ्जाल खुलाउन हेलिकोप्टरबाट डिजेल ढुवानी गरिएको छ। दशैंको बेलामा आम नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि अवरुद्ध सडक खुलाएर यातायात सञ्चालन गरी सेवा प्रदान गर्न हवाई मार्गबाट इन्धन ढुवानी गरेको हो।धुलिखेलदेखि खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा नेपाली सेनाको हेलिकप्टरमार्फत दुई हजार लिटर डिजेल ल्याइएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए।बाढी पहिरोको कारण केन्द्र जोड्न कुनै पनि सडक नभएको तत्काल चल्ने बनाउनको लागि डिजेल आवश्यक रहेकोले सेनाक

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 380 पटक पढिएको
  • विपतबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दुई अर्ब ८८ करोड लाग्ने

    काठमाडौं— असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ।सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै विपतबाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा क्षति पुगेको जानकारी दिइन्।‘स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेक

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 603 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.