समाचार

    Showing 16,211-16,220 of 25,875 items.
  • राष्ट्रपतिले दिउँसो ३:३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले यही असोज २६ गते शनिबार दिउँसो ३:३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३:३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद,

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 521 पटक पढिएको
  • विजया दशमीमा राष्ट्रपति पौडेलको शुभकामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दशैंको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।‘विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 502 पटक पढिएको
  • विजया दशमीको टीका लगाउने मन्त्र

    परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दशैंको प्रमुख परम्परा हो । दशैंमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।पुरुषलाई आशीर्वाद दिने मन्त्र :आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवेऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 856 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफारहने छ । कोशी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राती कोशी प्रदेश लगायत

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 314 पटक पढिएको
  • सुक्खा पहिरो जादा सिद्धिचरण राजमार्ग अवरुद्ध

    खोटाङ  ।  आज बिहान सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको र तत्काल अवरुद्ध सडक हटाउन ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर ल्याएर हटाउने काम भैरहेको छ। त्यस क्षेत्रमा झण्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको छ । सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत ठप्प छ ।सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ । यो ख

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 426 पटक पढिएको
  • झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा भण्डारीको मृत्यु, दुई घाइते

    झापा । झापाको भद्रपुर हनुमानचोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन ।बिहीबार राति चारआली\चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पु

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 600 पटक पढिएको
  • दशैं-तिहारको बिदामा ट्रेकिङमा जाने योजना बनाउँदै हुनुहुन्छ ? यसरी गर्नुहोस् तयारी

    काठमाडौं— दशैं-तिहार जस्ता ठूला चाडबाडमा लामो बिदा हुने भएकाले मानिसहरू घुमफिरको योजना बनाइरहेका हुन्छन् । नेपालीहरू विशेष गरी दशैं मनाएलगत्तै पदयात्रामा निस्कने गर्छन् ।ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ ।प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटकहरू पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 296 पटक पढिएको
  • नेपाल प्रहरीले आज र भोलि काठमाडौंमा निशुल्क गाडी गुडाउँदै

    काठमाडौं— नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुई दिन बस निःशुल्क चलाउने भएको छ। बिहीबार सूचना जारी गर्दै सार्वजनिक यातायातका साधनहरू कम चल्ने भएकाले सर्वसाधारणलाई सहजताका लागि  निःशुल्क बस चलाउने जानकारी दिएको हो। सूचना अनुसार एउटा बस रिङरोडभित्र र अर्को बस रिङरोडबाहिरका यात्रुलाई मध्यनजर गरेर सञ्चालन सञ्चालन गरिने छ। आज र भोलि बिहान साढे ८ बजे र अपरान्ह चार बजे दुई रुटमा बस सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाभित्र एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, था

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 475 पटक पढिएको
  • दशैंको ६ दिनमा २५ हजार खसीबोका बिके

    काठमाडौं— दशैं नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ। उपत्यकामा दशैंलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो। पशुसेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर पशुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको छ। विभागका क्वारेन्टिन महाशाखा प्रमुख डा. राजेश यादवले उपत्यकामा नौ स्थानमा पशुचौपाया र एक स्थानमा माछाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए। बिहीबार परीक्षण भएकोमा छ वटामा स्वास्थ्य समस्या देखिएको बताउँद

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 421 पटक पढिएको
  • किसानको दूध बेच्ने जिम्मा पालिकाको, महिनामा दुई पटक भुक्तानी दिने

    मकवानपुर— मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका दूग्ध उत्पादक किसानले अब गाउँपालिका कार्यालय मार्फत दूध बिक्री गर्ने भएका छन् ।गाउँपालिकाको पशुपन्छी विकास शाखाका अनुसार अब किसानहरुले १ कात्तिक ०८१ बाट गाउँपालिकामार्फत दूध बिक्री गर्ने छन् ।मनहरीका किसानहरुले यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरलाई दूध बिक्री गर्दै आएका थिए । जिल्ला संघले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगहरुलाई बिक्री गर्दै आएको थियो ।जिल्ला संघबाट दूध बिक्री गर्दा भुक्तानी लामो समयसम्म रोकिएको गुनासोपछि गाउँपालिकाले आफैं किसानबाट उत्पादित दूधको जिम्मा लिएको हो ।मनहरीका ६ वटा दुग्ध सह

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 414 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.