समाचार

    Showing 16,021-16,030 of 25,875 items.
  • बयानका लागि रवी लामिछानेलाई रुपन्देही लगिने

    काठमाडौं–पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ । हुस्सुका कारण उडान प्रभावित भएपछि उनलाई एयरपोर्टमै राखिएको छ ।बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछाने र अन्य १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ । लामिछानेको आज नै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी रहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानको नाममा र १४ करोड २९ लाख रुपैयाँ अन्य व्यक

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 395 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षाको  साथै उच्च पहाडी  तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतय

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 256 पटक पढिएको
  • सरकारले गर्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक

    काठमाण्डौ  ।    सरकारले लाल आयोगको प्रतिवेदन  सार्वजनिक गरेको छ । सरकारले सोमबार डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुलको विवाद समाधानका लागि सरकारले २०८०/९/२४ गते  गिरीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । 

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 270 पटक पढिएको
  • कुदु जिरो प्वाइन्टनजिक फोर्स गाडी दुर्घटना, २८ जना घाइते

    जाजरकोट— भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्टनजिक दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । स्याउली बजारबाट यात्रु लिएर नेपालगन्जतर्फ जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिनेश तिमिल्सेनाका अनुसार जगतीपुर प्रहरीले चेकजाँच गर्ने क्रममा १० जना महिला ७ जना पुरुष र ५ जना बालबालिका सहित २१ जना ईन्ट्री गराएको बिचबाटोमा केही यात्रु थपेको प्रहरीको अनुमान छ । उनका अनुसार गाडीमा सवार ४ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी घाइतेलाई सामान्य चो

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 313 पटक पढिएको
  • कोप–२९ अजरबैजानको बाकुमा सुरु

    अजरबैजान— बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ ।सम्मेलनमा विश्वभरका नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि नोभेम्बर २२ सम्म बाकुमा भेला भई जलवायु सङ्कटको सामनामा  केन्द्रित रहने जनाइएको छ । देशहरूले उत्सर्जनमा कटौती र विश्वव्यापी आपूर्ति शृङ्खलामा थप उदारलगायतका व्यवस्था गर्न नसकेसम्म कुनै पनि अर्थव्यवस्था जी–२० सहित–अनियन्त्रित विश्वव्यापी उष्णताबाट बाँच्न नसकिने तथा गम्भीर मुद्रास्फीति प्रभावबाट उम्कन नसक्ने राष्ट्रसङ्घले जनाएको छ ।राष्ट्रसङ्घका

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 183 पटक पढिएको
  • उद्योगहरूको विद्युत दिउँसोसम्म पुन: जोड्न निर्देशन, १५ दिनभित्र बक्यौता असुली

    काठमाडौं–सरकारले सोमबार मध्याह्न १२ बजेसम्म विद्युत काटिएका उद्योगहरूको आपूर्ति पुन: जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले, ४० भन्दा बढी उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइन विवाद अन्तर्गत १५ दिनभित्र बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णय गरेको हो।गत कात्तिक ८ गते विद्युत महसुल नबुझाएको भन्दै यी उद्योगहरूको लाइन काटिएको थियो। उद्योगहरूको विद्युत आपूर्ति रोकिँदा उत्पादनमा ह्रास, राजस्व संकलनमा गिरावट, रोजगारीमा असर र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेको भन्दै, २४ घण्टाभित्र विद्युत पुन: आपूर्ति गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सरकारले निर्देशन दिएको छ।त्यस

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 392 पटक पढिएको
  • कुलमानलाइ मन्त्रिपरिषदको निर्देशन काटिएका उद्योगको लाइन सोमबार १२ बजेसम्म जोड्नु

    काठमाण्डौ    ।   विद्युत् महसुल विवाद समाधानका लागि गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक  गरिने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले प्रशासन सिँहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुल सम्बन्धी विवादको अध्ययनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश लालको अध्यक्षतामा गठित आयोगले विद्युत् महसुलबारे आफ्नो प्रतिवेदन तत्कालीन ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाएको थियो। सरकारको निर्णय अनुसार अब आयोगको उक्त प्रतिवेदन सार्वजनिक गरिनेछ।लाल आयोगलाई सरकारले २०७२ सालद

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 416 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थ

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 391 पटक पढिएको
  • सिन्धुलीमा बोम्जनमाथि गोली प्रहार

    मधेश प्रधेस  ।   बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ ।मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का बोम्जनमाथि गोली प्रहार भएको हो । प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बोम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो । प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहेका बोम्जनमाथी गोली प्रहार गरेको हुन ।बोम्जनलाइ सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 477 पटक पढिएको
  • कालीकोटमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु

    कालीकोट - कालीकोटको पलाँता गाउँपालिका-३ को राहुनेटामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । आइतबार दिउँसो कप्र ००१ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।दुर्घटनामा थप १० जना घाइते भएका छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको जीप दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । घाइतेहरु लाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर गएको जनाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 332 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.