काठमाण्डौ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सरकारले सोमबार डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुलको विवाद समाधानका लागि सरकारले २०८०/९/२४ गते गिरीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।






































