समाचार

    Showing 12,341-12,350 of 25,765 items.
  • बाह्रदशीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु

    झापा  ।  बुधबार दिउँसो ३.४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालकको मृत्यु भएको हो ।दुईजनाको मृत्यु हुनेगरी बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुने स्कुटर चालकको पहिचान खुलेको छ । मृत्यु हुने स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने बर्ष ६० का श्रीप्रसाद राजबशी रहेका छन् । सोही स्कुटरमा सवार उनकी बुहारी वर्ष २७ की उर्मिला राजबशी घाईते र नाति वर्ष ३ का आयुष राजबशी गंभीर घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोड

    • प्रकाशित मितिः असार २५, २०८२
    • 351 पटक पढिएको
  • राप्रपामा प्रवक्ताको भूमिकामा फेरबदल, दुई नेताबीच जिम्मेवारी साटासाट

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ ।  बुधबार एक सूचना जारी गर्दै जिम्मेवारीमा हेरफेर गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्ष समेत रहेकी रोशन कार्कीलाई केन्द्रीय अनुशासनको अध्यक्ष पदमा मनोनितत गरेका छन् । त्यस्तै सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरिएको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

    • प्रकाशित मितिः असार २५, २०८२
    • 565 पटक पढिएको
  • धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनियो

    काठमाडौं— म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरो नदी थुनिएको हो । गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको गाउँपालिका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलका अनुसार पहिरोले थुनिएको नदी अहिले खुलेर बग्न थालेको थालेको छ ।नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम भने रहेको उनले बताए ।पहिरोले थुनिएको नदी ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा देखिएको छ । जिल्ला प्रशासन कार्यालय म्य

    • प्रकाशित मितिः असार २५, २०८२
    • 585 पटक पढिएको
  • ललितपुरमा मध्यराति लुटपाट, सुन र नगद लुटिए

    ललितपुर— ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा नकाबधारी चार जनाको समूहले एक घरमा लुटपाट गरेका छन्। मध्यराति १ बजे तिर कौसीको ढोका फोरेर प्रवेश गरेका लुटेराहरूले धारिलो हतियार देखाई ५० हजार रुपैयाँ नगद र करीब १ तोला सुन लुटेर फरार भएका हुन्।५० वर्षीया रजनी महर्जनको घरमा लुटपाट भएको हो । जहाँ उनी र उनकी छोरी मात्रै थिए। प्रहरीका अनुसार लुटेराहरूले एकजोर टप र तिलहरी समेत लुटेका छन्।घटनाको जानकारी पाएपछि राति २:१० मा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हालसम्म लुटमा संलग्नहरू फरार छन् भने ४ जनालाई शंका आधारमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 695 पटक पढिएको
  • कर्णाली चार ठाउँमा सडक अवरुद्ध

    सुर्खेत – कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध भएको छ । हुम्लाको खार्पुनाथ डोल्पाको त्रिपुरासुन्दरी, रुकुमपश्चिमको आठबिसकोट र जाजरकोटको छेडागाडमा सडक अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको हो ।कर्णाली करिडोर अन्र्तगत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी करिडोर अन्र्तगत डोल्पा त्रिपुरासुन्दरी नगरपािलका–१ छलघाट स्थित ६ असारदेखि पानीको वहाव बढी भइ सडक अवरुद्ध रहेको छ ।त्यस्तै, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ रिजिगारस्थित ६ असारदेखि पानीको वहाब बढी भएका कारणले अवरुद्ध र जाजरकोट छेडागाड नगरपालिका–३ दखेरी भि

    • प्रकाशित मितिः असार २५, २०८२
    • 331 पटक पढिएको
  • सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो : स्वर्णिम वाग्ले

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोबिता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौं नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन् ।बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा नभइ त्यहाँ गएका अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौं नेपालीका बारेमा सोबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिक

    • प्रकाशित मितिः असार २५, २०८२
    • 307 पटक पढिएको
  • भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठूलो मानवीय तथा भौतिक क्षति

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको बताएका हुन् ।मन्त्री लेखकले बेपत्ताहरुको खोजी कार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।‘हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २

    • प्रकाशित मितिः असार २५, २०८२
    • 371 पटक पढिएको
  • प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पारिदिनुहोस् : गृहमन्त्री लेखक

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लेखकले पछिल्लो समय स्पेन भ्रमणसँग जोडेर आएका टिप्पणीप्रति आपत्ति जनाए । उनले भने, ‘भिजिट भिसाका बारेमा केही समयदेखि संसदमा निरन्तर कुराहरु उठ्दै आइरहेका छन् । त्यो विषयमा अख्तियारले छानबिन गरिरहेको छ, अनुसन्धान भइरहेको छ । सरकारले गठन गरेको समितिले पनि काम गरिरहेको छ ।’उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै गएकामध्ये को फर्किए, को उतै बसे भन्ने विषयमा तथ्यमा आधारित जानकारी आवश्यक रहेको बताए । ‘प

    • प्रकाशित मितिः असार २५, २०८२
    • 361 पटक पढिएको
  • सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाँउ होईन् : सांसद बडाल

    काठमाडौं – नेकपा एमालेकी सांसद् सुनिता बडालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेकाले बोल्दा हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिएकी छन् ।  बुधबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले सांसद गौतमलाई सदनमा अफवाह फैलाउने र गलत कुराको प्रचार गरि बाहिरिने ठाउँ नभएको भन्दै तथ्यको आधारमा कुरा गर्न चुनौती दिएकी हुन् । बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाएकी थिइन् । उक्त अभिव्यक्तिको खण्डन गर्दै सांसद बडालले भनिन, ‘यो संसद अफवाह फैलाउने ग

    • प्रकाशित मितिः असार २५, २०८२
    • 473 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी डा. दिपक अर्याललाई

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा.दिपक अर्याल नियुक्त भएका छन्। विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले असार २३ गते तीन जना नाम सिफारिस गरेको थियो। तीमध्ये जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख डा.दिपक अर्याल, त्रिवि विज्ञान सङ्कायका पूर्व डीन प्रा, डा. विनिल अर्याल, र प्रा. डा. खड्ग केसीको नाम समावेश थियो।यसअघि उपकुलपति रहेका प्रा.डा. केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको ज

    • प्रकाशित मितिः असार २५, २०८२
    • 758 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.