राजनीति

    Showing 8,171-8,180 of 9,647 items.
  • कांग्रेस महाधिवेशन : ओखलढुङ्गाबाट मात्रै केन्द्रीय सदस्यमा आठ नेताको दाबी

    ओखलढुंगा / नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुङ्गाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । काङ्ग्रेसभित्रको दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरूले भने आफ्नो दाबेदारी पेस गरेका हुन् ।शुक्रबारबाट सुरु हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उममेदवार बन्न जिल्लाकै पुराना नेता महेश कोर्मोचादेखि नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका हुन् ।जिल्लाका निवर्तमान पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वपार्टी सभापतिहरू महेश कोर्मोचा र गोमा केसी, ट्रेड युनियनका पूर्व अध्यक्ष खिला दाहाल, संविधानसभा सदस्य रामहरि खतिवडा, नेविस

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 108 पटक पढिएको
  • पार्टीको छातामुनी गुण्डा:गुण्डागर्दीमा संलग्नले छान्दैछन् मुलकको नेता

    सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनमा अपराधको दुनियाँमा स्थापित बनेका पनि महाधिवेशन प्रतिनिधि बनेर सहभागि हुने भएका छन् । प्रदेश एकमा गुण्डागर्दीमा नाम कमाएका सिजन गुरुङ , सुर्य राई र हेमकर्ण पौडेल सहित देशकै चर्चित गुण्डा नाइके गणेश लामा र राजु गोर्खाली सहित दुई दर्जन भन्दा वढी गुण्डा नाइके महाधिवेशन प्रतिनिधि बनेर महाधिवेशनमा सहभागि हुने भएका हुन् ।कांग्रेस मात्रै हैन नेकपा एमाले , माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी पार्टी , जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका पार्टीले गुण्डागर्दीमा संलग्नलाई संरक्षण गरेर पार्टीका लागि उपयोग गर्ने गरेकाले गुण्डागर्दीमा संलग्नल

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 70 पटक पढिएको
  • रामचन्द्र पौडेलले गरे कांग्रेसको केन्द्रीय समिति बैठक बहिष्कार

    काठमाडौँ / सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेका छन् । १४ औं महाधिवेशनको अन्तिम तयारीमा रहेको कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक आज (बिहीवार) अपराह्न बस्दैछ ।आजको बैठकमा महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । तर, पौडेलको सचिवालयले उनी बैठकमा सहभागी नहुने बताएको छ। भोलि शुक्रबारदेखि काठमाडौँमा कांग्रेसको १४ औैँ  महाधिवेशन शुरु हुँदैछ ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 98 पटक पढिएको
  • संगठन र संसदीय विभाग नेतृत्वको जिम्मेवारी प्रचण्डलाई

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ । पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, निर्वाचन आयुक्त सुधीर साह, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीश द्वय ए मिकरानी र भी चौलागाईँलाई समेटेर माओवादी केन्द्रले ३५ वटा विभाग गठन गरिएको हो ।माओवादीले ३५ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाउन सकेका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ । माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन ग

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 94 पटक पढिएको
  • मुख्यमन्त्री राईलाई मन्त्रिपरिषद् विस्तारमा सकस

    बिराटनगर / शपथको महिना दिन पुग्दा पनि प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले हालको पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मंसिर १ मा बसेको प्रदेश सभाको बैठकबाट विश्वासको मत पाएको दिन बढीमा दुई साताभित्र मन्त्री परिषद बिस्तार हुने उनले बताएका थिए ।निवर्तमान मुख्यमन्त्री भीम आचार्यले ७ मन्त्रालयमा ८ मन्त्रीमार्फत काम गर्दै आएका थिए । गत कात्तिक १६ मा राई मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै भागबन्डा मिलाउन मन्त्रालय बढाएर कम्तिमा ११ पुर्याउने तथा मन्त्री र राज्यमन्त्रीसहित १३ मन्त्री बनाउने योजना प्रदेश सरकारको छ ।प्रदेश १ सरकारले मन्त्रालय टुक्राउने तयारीसहित आर्थिक मामिला तथा

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 91 पटक पढिएको
  • मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    काठमाडौँ / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका  छन ।मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन । बीपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उनको भनाइ छ ।वि सं २००५ जेठ ५ गते तनहुँको राम्चेमा जन्म लिएका पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताए । कां

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 98 पटक पढिएको
  • तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव

    काठमाडौँ / निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटो समेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ ।निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने कोणबाट केही राजनीतिक दलका नेताले मन्तव्य दिए पनि स्वच्छ, स्वतन्त्र, व्यवस्थित र भयरहित वातावरणमा एकै चरणमा निर्वाचन गर्न कानुनलगायत अनेकौं बाधा अड्चन रहने तर्क गरिएको छ ।निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीन तहको निर्वाचन एकै पटक गर्ने भनी आयोगसँग राजनीतिक दलले औपचारिक

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 95 पटक पढिएको
  • कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्‌वारी

    काठमाडौँ  / नेपाली कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेद्‌वारी दिने घोषणा गरेकी छिन् । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेद्‌वारी दिने घोषणा गरेकी हुन् । गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् । तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसङ्घको जिल्ला तहको नेतृत्वमा थिइन् । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिवसमेत भएर काम गरिन् । पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ १३ औँ महाधिवेशनबाट आदिवासी जनजाति

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 96 पटक पढिएको
  • दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद घेराउ गर्दै

    काठमाडौँ / दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले आगामी मंसिर २८ गते संसद् भवन घेराउ गर्ने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित छ पार्टीको आज (बुधबार) राजधानीमा बसेको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको हो । बैठकमा मंसिर २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने र मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसम

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 95 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय सदस्यमा तुलसी सुब्बाको उम्मेदवारी

    तेह्रथुम / नेपाली कांग्रेसका नेता तुलसी सुब्बाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।उनले पार्टीको केन्द्रीय कार्यसमितिमा आदिवासी जनजातिबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । २०५६ सालमा कांग्रेस प्रवेश गरेका सुब्बा ०६४ सालमा तेह्रथुमबाट प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य बनेका थिए । तेह्रथुमका स्थानीयवासी सुब्बा पूर्वका लोकप्रिय नेता हुन् ।त्यसबेला आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट असन्तुष्ट बनेका उनले कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिँदा ११ हजारभन्दा धेरै मत प्राप्त गरेका थिए । राप्रपामा असन्तुष्ट बनेका सुब्बालाई तत्कालीन कां

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 110 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.