राजनीति

    Showing 8,151-8,160 of 10,376 items.
  • प्रदेश १ सत्तारुढ दलको बैठक : एमाले बाहेक सबैसँग एकता

    इटहरी / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा सत्तारुढ गठबन्धनमा रहेका दलले गठबन्धन बाहिर रहेको दुई दल राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई समेत चुनावी एकतामा आउन आव्हान गरेका छन् ।सत्तारुढ दलको पार्टी केन्द्रले गरेको निर्णय विपरीत प्रदेश १ मा सत्तारुढ दल बाहेकलाई पनि चुनावी एकताका लागि सत्तारुढ दलले आव्हान गरेपछि यसअघि विभिन्न जिल्लामा भएका चुनावी एकताका समझदारी पनि प्रभावित बन्ने भएका छन् ।प्रदेश एकको राजनीतिक महत्व बोकेको जिल्ला झापा सहित पूर्वी नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलको विजयका लागि राप्रपासँग चुनावी एकताको छलफल थालेकै समयमा संघी

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 152 पटक पढिएको
  • भारत भ्रमण : धर्मका आडमा भाजपासँग सम्बन्ध सुधार्दै देउवा

    बिर्तामोड / भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशको बनारस पुगेका छन् । भ्रमणको अन्तिम दिन देउवा भारतीय सत्तारुढ दलकै प्रदेश सरकार रहेको धार्मिक महत्वको भूमि बनारस पुगेका हुन् ।बनारस पुगेका उनलाई मुख्यमन्त्री आदित्यनाथ योगीले स्वागत गरेका छन् । भारतीय सत्तारुढ दल भाजपाका शक्तिशाली नेता समेत रहेका नेपाली मूलका मुख्यमन्त्री नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा विगत देखि नै सकृय रहँदै आएका छन् ।उनी पूर्वराजा ज्ञानेन्द्र शाह निकट मानिन्छन् ।आफू सत्तामा नै रहेको बेला उनले पटक–पटक नेपाललाई राजसंस्था सहितको हिन्दु राष्ट्र बनाउने भनेर अभिव्यक्ति दिएका छ

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 165 पटक पढिएको
  • पत्रकार पौडेल एमाले त्यागेर कांग्रेसमा प्रवेश

    झापा // पत्रकार मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।प्रेस चौतारी नेपाल परित्याग गरेका पौडेललाई कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्माले शनिबार पार्टी प्रवेश गराएका हुन् ।दुई दशकदेखि पत्रकारितामा सक्रिय पौडेलले  प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य र चौतारी झापाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यक्रममा नेता सिटौला र  महामन्त्री शर्माले खादा ओढाएर पौडेललाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।पौडेलले केही समयअघि नै चौतारीबाट अलग रहने घोषणा गरेका थिए । 

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 152 पटक पढिएको
  • राप्रपा नेपालको प्रदेश १ अध्यक्षमा झापाका भट्टराई मनोनित

    झापा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रूपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन गरिएको जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 142 पटक पढिएको
  • पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढ्छ : मोदी

    बिर्तामोड / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सुदुरपश्चिमकै बहुचर्चित पञ्चेश्वर परियोजनालाई तीव्र रुपमा अघि बढाउने आश्वासन दिएका छन्।  मोदीले नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त आश्वासन दिएका हुन्। मोदीले भने, –‘पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढाउन जोड दिएका छौं। यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ ।’ बैतडीको पञ्चेश्वर गाउँपालिका –१ रोलघाटमा बन्ने पञ्चेश्वर आयोजनाको सन् १९९६ देखि नै चर्चा भएपनि देउवा सरकारको ने

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 111 पटक पढिएको
  • देउवाले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

    काठमाडौँ / भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । देउवाले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई भ्रमणको निम्तो दिएका हुन् ।हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा देउवाले समकक्षी मोदीले २०१४ मा गरेको नेपाल भ्रमणको स्मरणसमेत गरेका थिए । मोदी २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल भ्रमण गरेका थिए । त्यसपछि उनले विभिन्न समयमा तीन पटक भ्रमण गरिसकेका छन् ।तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किने छन् । 

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 108 पटक पढिएको
  • ओलीका कारण चिसिएको नेपाल–भारतको सम्बन्ध देउवाको भ्रमणले सुध्रिने : नवभारत टाइम्स

    झापा / लामो समयदेखि चिसिएको नेपाल– भारतको सम्बन्ध देउवाको भ्रमणले सुध्रिने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेकाे छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकालमा चिसिएको दुई देशबीचको सम्बन्ध देउवाको भारत भ्रमणले सुध्रिने भारतीय छापा माध्यम नवभारत टाइम्सले उल्लेख गरेको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गए लगतै नवभारत टाइम्सले पहिलो पृष्ठमै भारत र नेपालबीचको सम्बन्धमा सुधार आउने समाचार बनाएको हो । हिन्दुस्तान टाइम्स हिन्दी र दैनिक जागरणले पनि देउवाको भारत भ्रमणलाई उच्च स्थान दिएका छन् । हिन्दुस्तान टाइम्सले देउवा र नड्डाबीचको भेटमा

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 179 पटक पढिएको
  • देउवा र मोदीले आज संयुक्त रुपमा चार परियोजना उद्घाटन गर्ने

    बिर्तामोड / भारतको नयाँ दिल्लीमा नेपालभारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आजै विभिन्न चार परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्दै छन् ।निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिवार मध्यान्ह साढे १२ बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपाल-भारत द्विपक्षीय बैठक सम्पन्न हुनेछ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् ।बैठक सम्पन्न भएपछि दुवै देशका प्रधानमन्त्रीले चार वटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम भने भर्चुअल हुने परराष्ट्र

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 100 पटक पढिएको
  • झापामा एमालेकै नेतालाई उम्मेद्वार बनाउँछौँ : अध्यक्ष रेग्मी

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) झापाका अध्यक्ष वेदराज रेग्मीले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट नपाएका नेतालाई उम्मेद्वार बनाउने घोषणा गरेका छन् । रेग्मीले समाजवादीले झापाको बिर्तामोडस्थित पार्टी कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । रेग्मीले भने, –‘ आसन्न स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीले २०७४ सालको निर्वाचनमा एमालेबाट टिकट नपाएकालाई उम्मेद्वार बनाउँछौँ ।’ गत चैत १४ गते झापा जिल्ला कमिटीको चौथो पूर्ण बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रम गरेको समाजवादीका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले ज

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 282 पटक पढिएको
  • खड्का कांग्रेसको कार्यवाहक सभापति

    बिर्तामोड / नेपाली काँग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा गएपछि उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।सभापति देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । नेपाली काँग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम उपसभापति खड्कालाई उक्त जिम्मेवारी तोकिएको पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.