झापा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । 

अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रूपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।

OM Sai Pathibhara Hospital

राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन गरिएको जानकारी दिएका छन् ।