राजनीति

    Showing 8,091-8,100 of 10,374 items.
  • विवेकशील साझाले बनायो निर्वाचन परिचालन समिति

    काठमाडौँ / आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विवेकशील साझा पार्टीले निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो।समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बाँस्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दीपक प्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्र बहादुर शाह, सूर्य दीप रेग्मी र उद्धवराज भेटुवाल सदस्य रहेका छन्।साथै नवगठित निर्वाचन परिचालन समितिको बैठकले स्थानीय

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 89 पटक पढिएको
  • विचार र सिद्धान्तविहीन एमाले : अन्तत हिन्दुवादी र क्रिस्टियनसँग इज्जत जोगाउन तालमेल 

    बिर्तामोड / आसन्न स्थानीय सरकारको निर्वाचनमा सत्तारुढ दलले गठबन्धनलाई निरन्तरता दिने भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता र शक्तिको लालचमा पार्टीको सिद्धान्त र दर्शन विपरित रहेका पार्टीसँग चुनावी तालमेलमा सहकार्य गर्ने भएका छन् । ओलीले पार्टीको मुख्य एजेन्डा र सिद्धान्तलाई लत्याउँदै अग्रपन्थी लोकतन्त्रलाई वैचारिक दर्शन मान्दै आएको क्रिस्टियन धर्म पक्षधर पार्टी नेपाल परिवार दल र हिन्दु राष्ट्र पक्षधर पार्टी राप्रपा नेपालसँग चुनावी गठबन्धन गर्ने भएका हुन् । प्रमुख प्रतिपक्षी दल भएकाले गठबन्धन बाट अलग भएको एमालेले फेरी पनि आसन्न निर्वाचनमार्फत सत्तामा आफ्नो हस्तक्षेप जमाउनका ला

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 134 पटक पढिएको
  • कमल थापाकी छोरीले पनि छोडिन् राप्रपा

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले पार्टी परित्याग गरेकी छिन् । उनले पार्टीलाई राजीनामा पत्र बुझाउँदै केन्द्रीय सदस्य लगायत पार्टी साधारण सदस्यबाट आफू अलग भएको सार्वजनिक गरकी हुन् । उनले पार्टीमा केही समयदेखि सैद्धान्तिक र नैतिक विचलन देखा परेपछि भारी मनका साथ राप्रपा छाड्नु परेको समेत बताएकी छिन् । प्रतिष्ठाले महाधिवेशनमा एक हजार पाँच सय ३० मतका साथ खुला महिला केन्द्रीय सदस्यमा जितेकी थिइन्।राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पनि राप्रपा छाडेर आफ्नै नेतृत्वमा राप

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 112 पटक पढिएको
  • दल दर्ता गर्न नमिलेपछि स्वतन्त्र उम्मेदवारी दिँदै नेकपाका नेताहरू

    झापा  / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने भएको छ । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता नहुने भएपछि नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरू सरकार र निर्वाचन आयोगमा पुगेर थिए ।  तर, निर्वाचन आयोगले संवैधानिक, राजनीतिक र कानुनी दृष्टिकोणले दल दर्ता गर्न नमिल्ने बताएको थियो । दल दर्ता गर्न नमिले पनि स्थानीय आवश्यकताका आधारमा एमाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए । पुनले भने, –‘दल दर्ता गर्न नमिल

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 117 पटक पढिएको
  • निर्वाचन आचारसंहिताको उलङ्घन गर्दै माओवादी : चुनावी प्रचार सामग्रीमा घिसिङको तस्वीर

    बिर्तामोड / नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर चुनावि प्रचार प्रसार सामाग्री बनाएको छ । निर्वाचन आचारसंहिता २०७८ मा सरकारी कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइए पनि माओवादी केन्द्रले भने घिसिङको तस्बिर राखेर चुनावी प्रचार प्रसार सामाग्री बनाएको हो ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोस्टरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्वीर राखिएक

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 104 पटक पढिएको
  • ‘अन्डरवल्र्ड डन’ दाउदसँगकाे मिलेमताेमा बागमतीका मुख्यमन्त्रीको कालो धन्दा

    बिर्तामोड / बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे दुबई (युएई) बाट अरबौँ रुपैयाँ शंकास्पद कालोधन ल्याउने धन्दामा संलग्न रहेको खुलासा भएको छ ।मुख्यमन्त्री पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले दुबइको युनिक कन्सल्ट लिमिटेडबाट ६९ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी रकम नेपाल भित्र्याउन विवादास्पद सम्झौता गरेको खुलासा भएको हो ।  ‘अन्डरवर्ल्ड डन’ भनेर चिनिने दाउद ईब्राहिमको स्वामित्व रहेको युनिक कन्सल्टबाट पाण्डेले नेपाल स्वास्थ्य सेवा सहकारीका लागि  ६९

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 188 पटक पढिएको
  • टिकट नपाएपछि एमाले नेता घिमिरेले गरे पार्टी परित्याग

    बिर्तामोड / नेकपा एमाले झापाका पुराना नेता डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेका छन् । मेची नगर नगरपालिकाको मेयरको उम्मेदवार सिफारिसमा नपरेपछि उनले पार्टी  परित्याग गरेका हुन् ।मेचीनगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरूले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताएका छन् ।घिमिरे एमाले क्षेत्र नम्बर ३ समन्वय समितिका संयोजक समेत रहेका थिए । ३१ वर्षअघि पार्टी सदस्य लिएर निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गर्दा पनि पार्टीले विश्वास नगरेको घिमिरेले बताएका छन् । पत्रकार सम्मेलनमा भावुक भएका उनले भने, –

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 125 पटक पढिएको
  • घुसकाण्डमा मुछिएका व्यक्तिलाई एमालेले बनायो उम्मेदवार

    धनुषा / घुस काण्डमा मुछिएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षलाई नेकपा एमालेले पुनः गाउँपालिकाकाे उम्मेदवार बनाउने भएको छ । २०७४ मा गाउँपालिका अध्यक्ष भएका डम्बरबहादुर राउतलाई एमालेले आसन्न स्थानीय तहको चुनावमा पनि गाउँपालिका अध्यक्षकाे उम्मेदवार बनाउने भएको हो।गाउँपालिका अध्यक्ष रहेका राउतले २०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग आठ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ।महेन्द्रनगरमा ठेकेदारबाट लिएको घुस रकम लिएर घर फर्कँदै गर्दा अख्तियारको टोलीले पछ्याएपछि उनी बाटैमा पैसा फालेर भागेका थिए। 

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 101 पटक पढिएको
  • ‘प्रचण्डको भाइ भएकै कारण योग्यता अनुसारको अवसर पाइन’

    बिर्तामोड / नेकपा माओवादी केन्द्रका नेता नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । दाहाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।राष्ट्रियसभा सदस्यको सपथ ग्रहणपछि दाहालले सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा अध्यक्ष प्रचण्डको पारिवारिक सदस्य भएकै कारण आफूले योग्यता अनुसारको अवसर धेरैपटक गुमाउनुपरेको बताएका छन् । 

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 101 पटक पढिएको
  • ओली शासन कालको अपराध : आफू निकट भएकैले जोगिए गभर्नर 

    बिर्तामोड / नेकपा एमाले अध्यक्ष केपी शर्मा आली नेतृत्वको सरकारको पालामा कानुनको उलङ्घन गर्दै भएका भ्रष्टाचार , राजनितिकरणको आधारमा गरिएका नियुक्ति र आपराधिक गतिविधि सार्वजनिक हुने क्रम अझै सकिएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएसँगै ओलीका पालामा भएका बेथिति र कानुन उलङ्घनका नयाँ घटना हरेक दिन सार्वजनिक हुने क्रम जारी नै रहेको छ ।   संघीय सरकारको नेतृत्वमा रहेको समयमा ओलीले नियुक्त भएका गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको निलम्बनको विषय अहिले चर्चामा आएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले कानुनमा गरिएको व्यवस्थालाई नजरअन्दाज गर्दै

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.