प्रविधि

    Showing ११-२० of ४७१ items.
  • सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा

    काठमाडौं / नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर– जी सेवा उपलब्ध हुनेछ ।उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चाल

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २०८ पटक पढिएको
  • श्रीलङ्काको बजारमा विस्तारियो नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’

    काठमाडौं / नेपालमा विकसित कृत्रिम बुद्धिमत्ता (एआई)  आधारित सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गर्दै श्रीलङ्काको अग्रणी दूरसञ्चार कम्पनी ‘डायलग आजियाटा’सँग रणनीतिक साझेदारी गरेको छ।सम्झौतामा टिङटिङको मूल कम्पनी प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलग आजियाटाका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि प्रिक्साका सिईओ शर्माले श्रीलङ्काको प्रतिष्ठित दूरसञ्चार कम्पनीसँगको सहकार्यले नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २२९ पटक पढिएको
  • कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

    काठमाडौं / अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् ।अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताए । उनले सरकार अहिले बजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै बजेटमा उल्लेख भएका कार्यक्रम तथा कानुन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।उनले भने, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि अझै थप छलफल गर्नुपर्छ । सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित अनुमोदन गराए पनि हुन्छ । हामी अहि

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २१७ पटक पढिएको
  • पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयले बबई र भेरी–बबई डाइभर्सन आयोजना आगामी दुई वर्षभित्र तथा सुनकोशी–मरिन डाइभर्सन, सिक्टा र रानी जमरा–कुलरिया सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव मोहनकुमार शाक्यले मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आयोजनाहरूको प्रगति, चुनौती र समयसीमाबारे समीक्षा गर्दै नयाँ कार्ययोजना तय गरेको जानकारी दिए।उनका अनुसार बबई र भेरी–बबई आयोजना अन्तिम चरणतर्फ अघि बढिरहेका छ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २२६ पटक पढिएको
  • फेसबुक–टिकटकबाट व्यापार गर्नेहरूलाई सरकारको ‘अल्टिमेटम’, दर्ता नभए कारबाही

    काठमाडौं । सामाजिक सञ्जाललाई पसल बनाएर व्यापार गरिरहेका व्यवसायीमाथि सरकारले निगरानी कडा बनाउने भएको छ। फेसबुक, टिकटक, इन्स्टाग्रामदेखि विभिन्न एप र वेबसाइटमार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा सरकारी निकायमा सूचीकृत हुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।विभागले जरुरी सूचना जारी गर्दै कानुनअनुसार सूचीकृत नभई अनलाइन व्यापार सञ्चालन गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ। यससँगै सामाजिक सञ्जालमा पेज खोलेर सामान बेच्ने साना अनलाइन विक्रेतादेखि ठूला डिजिटल व्यवसायसम्म सरकारी नियमनको दायरामा आउने भएका छन्।सरकारको नयाँ निर्देशनले ‘फेसबुक पे

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १७५ पटक पढिएको
  • नेपाल–कोरिया आर्थिक साझेदारी विस्तारमा जोड

    काठमाडौं / नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई वैदेशिक रोजगारीमा मात्र सीमित नराखी लगानी, प्रविधि, व्यापार, उत्पादन र उद्यमशीलतामा विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको ‘नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र कार्यसंस्कृतिलाई स्वदेशको आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याएका हुन्।कार्यक्रमका प्रमुख अतिथि तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रिटर्नी उद्यमीलाई नेपालको औद्योगिक तथा आर्थिक रूपान्तरणको महत्

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २३१ पटक पढिएको
  • बडीमालिकामा ४जी सेवा विस्तारको तयारी तीव्र, उपकरण हेलिकप्टरमार्फत् पुर्‍याइयो

    काठमाडौं / बाजुराको धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकामा पहिलोपटक भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्ने तयारी तीव्र पारिएको छ। नेपाल टेलिकमले ४जी सेवा सञ्चालनका लागि आवश्यक उपकरण नेपाली सेनाको हेलिकप्टरमार्फत जडानस्थल नजिक पुर्‍याएको छ। भौगोलिक विकटता र सडक पहुँचको अभावका कारण स्थलमार्गबाट सामग्री ढुवानी सम्भव नभएपछि हेलिकप्टरको प्रयोग गरिएको हो। प्रतिकूल मौसमका कारण केही दिन ढिलाइ भए पनि आवश्यक उपकरण अन्ततः बडीमालिका क्षेत्रमा पुर्‍याइएको नेपाल टेलिकमले जनाएको छ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि मन्त्रालय र नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक तयारीलाई त

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २२९ पटक पढिएको
  • सोसल मिडियाको ‘मनपरी’मा ब्रेक: गाली-बेइज्जती गरे सजाय

    काठमाडौं । सामाजिक सञ्जालमा लेखेको वा बोलेको भन्दै जस्तोसुकै अभिव्यक्तिले कानुनी उन्मुक्ति नपाउने सरकारले स्पष्ट पारेको छ । कसैको प्रतिष्ठा, चरित्र वा ख्यातिमा आँच पु-याउने गरी आधारहीन आरोप लगाउने, अपमानजनक शब्द प्रयोग गर्ने वा त्यस्तो सामग्री प्रचार गर्ने कार्य कानुनी कसूर बन्न सक्ने भन्दै सरकारले सर्वसाधारणलाई सचेत गराएको हो ।कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानअन्तर्गत गाली तथा बेइज्जतीसम्बन्धी कानुनी व्यवस्थाबारे सार्वजनिक सचेतना सन्देश जारी गरेको छ । मन्त्रालयले सामाजिक सञ्जालसहित सार्वजनिक स्थान वा अन्य कुनै माध्यमबाट गरिने अपमानजनक गतिविधिमा पनि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • २२१ पटक पढिएको
  • चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो

    एजेन्सी / चीनको उत्पादन क्षेत्रले आफ्ना कारखाना तथा कार्यस्थलहरूमा रोबोटको प्रयोग बढेको छ । यससँगै रोबोट निर्माण गर्ने कम्पनीहरूले पनि मागमा वृद्धि भएको बताएका छन् । इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै काम गरिसकेको छ । यसबाहेक, अन्य रोबोटहरूलाई कारखानामा सामान लोड गर्ने, छनोट तथा विभिन्न पार्टपुर्जा जोड्ने जस्ता काममा प्रयोग गर्न थालिएको छ ।झेजियाङ निङ्बो जोइसन लिङ्सी इन्टेलिजेन्ट टेक्नोलोजीका महाप्रबन्धक लेई सियोङ भन्छन्,‘्हाम्रा रोबोटहरूले कारखानाहरूमा काम गर्न थालिसकेका छन्। उदाहरणका लागि,

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २३६ पटक पढिएको
  • नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

    काठमाडौं / नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पो सुरु हुन अब दुई दिन बाँकी रहँदा अधिकांश तयारी अन्तिम चरणमा पुगेको हो । नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठले कुराकानीमा व्यवस्थापन पक्ष तथा विभिन्न प्रदर्शकका तर्फबाट स्टल निर्माणलगायतका काम तीव्र गतिमा भइरहेको बताए।उनले भने, ‘तयारी अब जोडतोडका साथ भइरहेको छ । व्यवस्थापन पक्षबाट गर्नुपर्ने सबै काम भइरहेको छ र एक्जिबिटरहरूको साइडबाट पनि आ–आफ्नो स्टल तीव्र गतिमा तयार गर्ने

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २२५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.