मनोरञ्जन

    Showing २,७९१-२,८०० of २,८६६ items.
  • मोडल सुष्माको हट अवतार (फोटो फिचर)

    बिर्तामोड / झापामा जन्मिएकी सुष्मा श्रेष्ठ नेपाली चलचित्रकी मोडल तथा नायिका हुन् । उनले सन् २०१७ मा मिस कोसीको उपाधि जितेकी थिइन् । सुष्माले दर्जनौँ म्युजिक भिडियो र केही चलचित्रमा आफ्नो अभिनय प्रदर्शन गरी सकेकी छिन् । 

    • प्रकाशित मितिः साउन २५, २०७८
    • ६९१ पटक पढिएको
  • महङ्गो पारिश्रमिकमा अनुबन्धित भए अभिनेता अनमोल केसी

    बिर्तामोड / गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा निर्माण हुने नेपाली चलचित्र ‘एक्स– 9’ मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । शनिबार काठमाडौँको एक पाँचतारे होटेलमा निर्माता र नायक अनमोलबीच सम्झौता भएको हो । चलचित्रको छायाँङ्कन आउँदो जनवरीबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।लप्पन छप्पन चलचित्रका निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने उक्त चलचित्र सौगात मल्ल, पुष्प  खड्का र अनुपविक्रम शाही आदि कलाकारको अभिनय रहने छ ।चलचित्रमा खलनायकको निम्ति बलिउड अभिनेता सुनिल सेठ्ठीसँग कुरा भइरहेको निर्माण पक्षले जनाएको छ । पाँच करोड रुपैयाँमा बन्न लागेको चलचित्र ‘एक्स –९’ मा अनमोल के

    • प्रकाशित मितिः साउन २४, २०७८
    • १५७ पटक पढिएको
  • मिस कोशीमा ३० जना छनौट

    विराटनगर ÷ विभिन्न चरणको अडिसनदेखि छैठौं संस्करणको मिस कोशी प्रतियोगितामा ३० जना छनौट भएका छन्।विराटनगर र इटहरी भएको पहिलो र दोस्रो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनबाट ३० जना छनौट भएका हुन् ।विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागि मध्ये ४ जना छनौट भए । यस्तै इटहरीमा भएको  अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् ।  यसअघि सम्पन्न भएको पहिलो चरणको अडिसनबाट १७ जना छनौट भएको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए । दुई चरणको अडिसनदेखि फाइनलमा ३० जना पुगेका छन् । उक्त प्रतियोगिताको फाइनलमा ३५ जना प्रतियोगि छनौट गरिनेछ । थप पाँच जना प्रतियोगि अनलाइनबा

    • प्रकाशित मितिः साउन १९, २०७८
    • १७९ पटक पढिएको
  • सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने

    काठमाडौँ / मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहन गर्ने उदेश्यले सरकारले फिल्म निर्माणमा लगानी गर्ने भएको छ । एक सार्वजनिक सूचना प्रकाशन गर्दै मंगलबार चलचित्र विकास बोर्डले सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने जानकारी दिएको हो । आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भनिएको सूचनामा बोर्डमा पाँच फिचर र पाँच छोटो फिल्म रहनेछ ।  मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले चलचित्र विकास बोर्डले गत वर्ष स्टोरी बैंक समेत स्थापना गरेको थियो ।कस्तो फिल्ममा र कति लगानी गर्ने भन्ने बिषयमा भने बोर्डले केही जानकारी दिएको छैन ।  अघिल्लो आर्थिक वर्षमा

    • प्रकाशित मितिः साउन १२, २०७८
    • १३२ पटक पढिएको
  • पूर्वी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या शून्य

    बिर्तामोड / पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड –१९ का कारण सरकारले पर्यटकलाई सिमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए । नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सिमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उन

    • प्रकाशित मितिः साउन ११, २०७८
    • २६९ पटक पढिएको
  • निर्जला प्रसाईकोे ‘मायाले घोच्छ काँडा बनी’ बोलको गीत सार्वजनिक

    बिर्तामोड / झापा बिर्तामोडकी नवगायिका निर्जला प्रसाईले ‘मायाले घोच्छ काँडा बनी’ बोलको आधुनिक गीत सार्वजनिक गरेकी छन् । गायिका प्रसाईले बियोगान्त कथामा आधारित रहेर निर्माण गरिएको गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।साहित्यकार लक्ष्मी उप्रेतीको शब्द, मणि बर्देवाको संगीत र बिषम आचार्यको संगीत संयोजन रहेको गीतले श्रोता तथा दर्शकको मन जित्ने बिश्वास लिइएको गायिका प्रसाईँले बताईन् । बिर्तामोडको सरगम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । दिपेन भेट्वालको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा मल्लिका कौशिक र मञ्जिल जङ कटवालले अभिनय गरेका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • १५८ पटक पढिएको
  • कलाकारले बाढी प्रभावितलाई ४३ पक्की घर निर्माण गरिदिने

    सिन्धुपाल्चोक / बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारले मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ , त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर कलाकारले बनाइदिने भएका हुन् । गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको नेतृत्वमा कोषका सहसंयोजक नायिका करिष्मा मानन्धरलगायत कलाकारको टोलीले मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेकोे करिष्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । मेलम्ची र हेलम्बुसहि

    • प्रकाशित मितिः साउन ८, २०७८
    • ११८ पटक पढिएको
  • ‘स्यानी माया’लाई चार दिनमै आठ लाख भ्यूज

    बागलुङ / मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।‘वसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ। गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएका छन्।केटा पक्षको शब्द भने गायक थापाले लेखेका छन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र यु

    • प्रकाशित मितिः साउन ७, २०७८
    • १०४ पटक पढिएको
  • 'संसाक साहित्यिक सम्मान–२०७८' : छ जनालाई सम्मान गरिने

    काठमाडौँ / संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ । संसाक मासिकले हरेक वर्षझैँ यस वर्ष पनि समीक्षा, काव्य, कविता, मुक्तक, नियात्रा र शीत विधामा कलम चलाउँदै आएका स्रष्टालाई सम्मान गर्न लागेको हो । संसाकयात्री नियात्रा सम्मानबाट रञ्जुश्री पराजुली (काठमाडौँ), संसाक अनामणि समीक्षा सम्मान अरुणबहादुर खत्री ‘नदी’ (काठमाडौँ), संसाक भद्रकुमारी केसी मुक्तक, हाइकु सम्मान अमित घिमिरे (सिन्धुपाल्चोक), संसाक तेज शोभा काव्य सम्मान रेनु थापा ‘मौनता’ (काठमाडौँ), संसाक कर्ण शीत सम्मान देवेन्द्रराज शाक्य(बुटवल) र संसाक गोपालराज

    • प्रकाशित मितिः साउन ७, २०७८
    • १३४ पटक पढिएको
  • गिनिज बुकमा नाम लेखाएका नायक 'श्री देव भट्टराई'

    बिर्तामोड / साठीको दशकबाट नेपाली सिनेमा क्षेत्रमा संघर्षरत नाम हो-श्रीदेव भट्टराई  । इलाममा जन्मिएर काठमान्डौ लाई कर्मथलो बनाउने र सानै उमेर बाट कलाकार बन्ने उनले दृढसंकल्प लिएका थिए ।उनि भित्र अभिनयको भोक थियो,त्यहि भोकले उनलाई चलचित्र क्षेत्रमा तानेर ल्यायो । सन् २००३मा 'इलाम बजार धुमौला' बोलको गीतमा मोडलिङ गरेर उनले आफ्नो करियर सुरु गरेका थिए । भाईमारा नामक चलचित्रबाट सिनेमा मा डेब्यु गरेका उनले न्युजेनेरेसन,विराने माया, सुकुल गुण्डा ,कुईनेटो लगायत ९ वटा भन्दा बडी चलचित्रमा अभिनय गरेका छन् ।उनले मोडलिङ गरेका १८३ वटा म्युजिक भिडियो रिलिज भएका छन। नाच्न जानेर, अनुहार राम्र

    • प्रकाशित मितिः साउन ६, २०७८
    • २,३४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.