बिर्तामोड / झापामा जन्मिएकी सुष्मा श्रेष्ठ नेपाली चलचित्रकी मोडल तथा नायिका हुन् ।

उनले सन् २०१७ मा मिस कोसीको उपाधि जितेकी थिइन् । सुष्माले दर्जनौँ म्युजिक भिडियो र केही चलचित्रमा आफ्नो अभिनय प्रदर्शन गरी सकेकी छिन् । 

OM Sai Pathibhara Hospital

890b1ed6-455c-4d34-af7a-b704513cc0ad

09981b82-d383-4d53-bd50-d028c79efa7e

d36853a3-0a61-4ec3-b8cc-399b52af1621