मनोरञ्जन

    Showing 1,801-1,810 of 2,829 items.
  • जनै हराएको बाहुनमा सुशांक

    काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता सुशांक मैनाली अनुबन्धित भएका छन् । सुशांकले यसअघि फिल्म ‘साँघुरो’, ‘टलकजंग भर्सेस टुल्के’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । चैतको अन्त्यबाट छायांकनमा जाने फिल्ममा सुशांक अनुबन्धित भएका हुन् ।फिल्मले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा देखाउनेछ ।हिमाल न्यौपानेको डेब्यू निर्देशन रहने फिल्ममा सुशांक केही दिन अघिमात्र अनुबन्धित भएका हुन् । फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।फिल्ममा यसअघि नै विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी र रेअर राई अनुबन्धित भइसकेका छन् ।हरि

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 378 पटक पढिएको
  • आइइसी डिजाइनर रनवेमा कलाकारको क्याटवाक

    काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रतियोगीता प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत भएका छन् । शुक्रबार साँझ आयोजित १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रस्तुत भएका हुन् ।जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा ५० डिजाइनरले डिजाइन गरेका बिभिन्न पहिरनका आकर्षक डिजाइन सेलिब्रेटीको अलवा मोडलहरुले बिभिन्न १२ सिक्वेलमा प्रस्तुत गर

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 410 पटक पढिएको
  • कर्माबारे के भन्छन् निर्देशक सौरभ

    काठमाडौं । निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर फिल्म बनाएको उनको भनाई छ ।टिजरमा राखिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ले पनि धेरै कुरा खुलाउने निर्देशक चौधरीको दाबी छ । ‘मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो । अर्थात मान्छेले जे भोग्छ र जति भोग्छ । त्यो उसको कर्मकै फल हो’, निर्देशक चौधरी भन्छन्, ‘ढिलो चाँडो मात्रै हो । मान्छेले उसले असल कर्म गरे राम्रो खराब कर्म गरे त्यही अुनसार नराम्रो सजाय नै पाउँछन् ।जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने उनको विश्वास छ ।

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 231 पटक पढिएको
  • मिलनको तिमी टाढा छौ

    काठमाडौं । गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ । गायिका नेवारले आफ्नै युट्युब च्यानलबाट ‘सुनसान रात २, भाग १’ को रुपमा यो गीत सार्वजनिक गरेकी हुन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी  र बाल–कलाकार परिना भण्डारीको अभिनय छ । बाल कलाकार परिनाको यो डेब्यू अभिनय हो । गीतमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भलाई देखाइएको छ । राजुजंग बस्नेतको कथा एवं निर्देशनमा तयार भिडियोमा आमा–छोरी र बुवाको सम्बन्धलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।यस गी

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 487 पटक पढिएको
  • मातृभाषी फिल्म प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

    काठमाडौँ । नेपाली चलचित्र उद्योगलाई थप समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न जातीय सङ्घसंस्थासँग सहकार्य गरेको छ । बोर्डले मातृभाषी चलचित्र प्रवर्द्धनका लागि विभिन्न १५ वटा सङ्घसंस्थासँग रु ३४ लाख ५० हजार बराबरको सम्झौता गरेको हो ।सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्डका पदाधिकारी, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक सुनील मानन्धर, आदिवासी जनजाति चलचित्र महासङ्घका प्रतिनिधिहरू र विभिन्न जातीय सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति थियो ।यस कार्यक्रमअन्तर्गत १५ सङ्घसंस्थासँग स

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 449 पटक पढिएको
  • जेठ २३ मा जन्ते बाख्रो

    काठमाडौ । अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत् फिल्म आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो । हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात, आशिफर

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 387 पटक पढिएको
  • तुझमे खोया तुझमे पाया सार्वजनिक

    काठमाडौँ। नेपालमा छायाँकन गरिएको हिन्दी गीत ‘तुझमे खोया तुझमे पाया’को भिडियो सार्वजनिक भएको छ । बिहिबार काठमाडौंको जमलस्थित विश्वज्योति सिनेमा हलमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरियो। भिडियोमा मोडल सुशान्त ढकाल र सृष्टि खड्का फिचर्ड छन्। नितिन चन्दले निर्देशन गरेको भिडियो योर स्टाइल प्रोडक्सनले तयार पारेको हो। गीतको भिडियो एफएमडि म्युजिक मुम्बईबाट सार्वजनिक हुनेछ। अहिले गीतको टिजर मात्र यु ट्युवमा राखिएको छ। मोहमद साहिदको शब्द तथा संगीत रहेको गीतमा सोनु मिश्रको स्वर रहेको छ। निर्देशक चन्दले आफुले निर्देशन गरेको अन्य हिन्दी गीतहरु पनि सार्वजनिक हुने तयारीमा रहेको बताए। आधा दर्ज

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 358 पटक पढिएको
  • वन अफ दि मिलियन्सको छायांकन पुरा

    काठमाडौं । फिल्म ‘अलबिदा’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक हसनराजा खान अभिनित फिल्म ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ ।११ दिन लगाएर फिल्मको छायांकन गरिएको नायक खानले जानकारी दिएका छन् । यो फिल्ममा विशाल सापकोटाको निर्देशन छ । एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो फिल्मले भन्छ । अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ । यो फिल्ममा हसनको साथमा कलाकार सुवास थापाको पनि मुख्य भूमिका छ । रामेश्वर कार्कीले खिचेको फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएक

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 412 पटक पढिएको
  • बिगुलमा नरेन अनुबन्धित

    काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । फिल्ममा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो ।  बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ ।अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका खड्का पछिल्लो पटक ‘बाह्र गाउँ’मा देखिएका थिए ।फिल्म ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेन ‘बुलाकी’बाट सर्वाधिक चर्चामा आएका अभिनेता हुन् । ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्क

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 452 पटक पढिएको
  • जेरी अन टपको छायांकन पुरा

    काठमाडौं । अनन्या फिल्मस् प्रालिको मल्टिस्टारर फिल्म ‘जेरी अन टप’को छायांकन पुरा भएको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं फर्किएको छ । यो फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे ‘माग्ने बुढा’को प्रमुख भूमिकामा अभिनय छ ।‘फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्केका छौं’, निर्माता सरोज न्यौपानेले भने, ‘उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन् ।’ सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको छ । फिल्मका केहि दृश्य काठमाडौंमा झण्डै एक

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 361 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.