खेलकुद

    Showing 1,571-1,580 of 1,606 items.
  • स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन

    विराटनगर / स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ ।विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिएका छन् । प्रतियोगितामा छ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ । १७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 159 पटक पढिएको
  • राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

    काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरिएको छ । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम उनले सम्हाल्नेछन् । एन्फाको टेक्निकल कमिटीका प्रमुख कृष्ण थापाका अनुसार अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको हो ।अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 129 पटक पढिएको
  • हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने

    काठमाडौँ / विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्ने भएका छन् । कम उमेर सो प्रतियोगिता खेल्ने उनी पहिलो बक्सर हुनुहुन्छ । जापानको नागोया शहरमा अवस्थित नागोया कङग्रेस हलमा आगामी वैशाख १२ गते सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरलले यही चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका थिए । जापानको टोकियो शहरमा सम्पन्न सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्ड

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 201 पटक पढिएको
  • इंग्लिस प्रिमियर लीगमा म्यानचेष्टर सिटी र लिभरपुल विजयी

    काठमाडौं  / म्यानचेष्टर सिटी र लिभरपुल प्रिमियर लिगको पछिल्ला खेलमा विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिग लिडर म्यानचेष्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई २–० ले पराजित गर्दे उपाधि होड मजबुत बनाएको छ ।अब लिगमा ७ खेल खेल्न बाँकी रहेको सिटीले चार खेल जितेमा उपाधि जित्नेछ ।लेस्टरको मैदानमा भएको खेलमा सिटीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । बेन्जामिन मेन्डीले ५८औं र गाब्रीएल जेससले ७४औं मिनेटमा गोल गरे ।जितपछि सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ । लेस्टरको ३० खेलबाट ५६ अंक छ ।यस्तै डिएगो जोटाको दुई गोल मद्धतमा लिभरपुलले आर्सनललाई उसैको मैदानमा ३–० ले पराजित गरेको छ । घरेलु मानमा आर्

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 294 पटक पढिएको
  • एएफसी कपमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा

    बिर्तामोड / एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी गराएका छन् ।  प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौँ आउने भएको छ । उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५०० र साधारणतर्फ रु ३०० शुल्क कायम गरिएको बताइएको छ । सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रति

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 172 पटक पढिएको
  • विश्वकप छनोट : मंगोलियाको पोस्टमा जापानको १४ गोल

    फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोटअन्तर्गत जापानले मंगोलियामाथि फराकिलो अन्तरको जित निकालेको छ। समूह एफ को खेलमा मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४(० गोलले पराजित गरेको हो। जापानले घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा पाँच गोल गर्दा दोस्रो हाफमा नौ गोल गरेको थियो। जापानका लागि युया ओसाकोले ह्याट्रिक गर्दा शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले दुई(दुई गोल गरे। ताकुमी मिनामानो, डिइची कामादा हिडेमासा मोरिता र ताकुमा असानोले एक एक गोल थपे। मंगोलियाका तुयाले आत्मघाती गोल गरे। समूह एफ मा जापान पाँच खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा छ। मंगोलिया एक ज

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 180 पटक पढिएको
  • आजदेखि मेयर कप फुटबल प्रतियोगिता

    नवलपरासी / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो ।देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने देवचुली नगर युवा तथा खेलकूद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताएका छन् । प्रतियोगितामा नगरभित्रका १६  समूहले प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारीस्वरुप प्रतियोगिता आयोजना गरिएको

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 204 पटक पढिएको
  • आयोजकले नै पायो चुली कपको उपाधि

    वीरेन्द्रनगर / वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमको टोलीलाई हराउँदै चुली युवा क्लबले उपाधि जितेको हो । फाइनल प्रतियोगितामा रुकुम पश्चिमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधि हात पा¥यो । विजेता चुली युवा क्लबले रु दुई लाख र टर्फी पाएको छ । उपाधिको दाबेदार रुकुम पश्चिमले भने उप–विजेतामा चित्त बुझाउनुप¥यो । उसले नगद रु एक लाख ५० हजार र टर्फी पायो । भलिबल प्रतियोगितामा हाम्रो कम्प्युटर इन्स्टिच्युट सुर्खेतको टोली तेस्रो तथा सल्यानको बनगाड कुपिण्डे युवा क्लब च

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 205 पटक पढिएको
  • आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

    काठमाडौँ / त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ ।  त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 174 पटक पढिएको
  • हिमचितुवा घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

    काठमाडौँ / युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुम्न सफल भएका छन् । जापानको टोकियो शहरमा आज सम्पन्न सो महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका हुन् । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ ।  हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल  कम उमेरका  सो प्रतियोगिता हात पार्ने पहिलो नेपाली युवा खेलाडी बन्ने सौभाग्यसमेत प्राप्त गरेका छन् । दश  हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा  युट्युव च्य

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 312 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.