बिर्तामोड / कोभिड १९ को महामारीको कारण एक वर्षपछि सरेको मिनी विश्वकपका रुपमा चिनिएको युरोपेली राष्ट्रबीचको युरोकप फुटबल प्रतियोगिता शुक्रबार राति बाट सुरु हुने भएको छ ।
प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले लन्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट,, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा गरी ११ सहरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । यसपटक देखि युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ ।
समूह विभाजन
समूह ‘ए’ – (रोम/बाकु) – टर्की, इटाली (आयोजक), वेल्स र स्विट्जरल्यान्ड
समूह ‘बी’ – (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) – डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)
समूह ‘सी’ – (आम्स्टरडम/बुचारेस्ट) – नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अस्ट्रिया र नर्थ म्यासेडोनिया
समूह ‘डी’ – (लन्डन/ग्लास्गो) – इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक) र चेक रिपब्लिक
समूह ‘ई’ – (सेभिया/सेन्ट पिटर्सवर्ग)– स्पेन (आयोजक), स्विडेन, पोल्यान्ड र स्लोभाकिया
समूह ‘एफ’ – (म्युनिख/बुडापेस्ट) – हंगेरी (आयोजक), पोर्चुगल (च्याम्पियन), फ्रान्स र जर्मनी (आयोजक)
समूह चरण
शुक्रबार ११ जुन
१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२ः४५ बजे/रोम)
शनिबार १२ जुन
२. समूह ‘ए’ – वेल्सविरुद्ध स्विट्जरल्यान्ड्स (साँझ ६ः४५ बजे/बाकु)
३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड(राति ९ः४५ बजे/कोपेनहेगन)
४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया(राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
आइतबार १३ जुन
५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६ः४५ बजे/लन्डन)
६. समूह ‘सी’ – अस्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे/बुचारेस्ट)
७.समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२ः४५ बजे/आम्स्टरडम)
सोमबार १४ जुन
८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६ः४५ बजे/ग्लास्गो)
९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्विडेन (राति १२ः४५ बजे/सेभिया)
मंगलबार १५ जुन
११. समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल (राति ६ः४५ बजे/बुडापेस्ट)
१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)
बुधबार १६ जुन
१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९ः४५ बजे/बाकु)
१५. समूह ‘ए’ – इटालीविरुद्ध स्विट्जरल्यान्ड (राति १२ः४५ बजे/रोम)
बिहीबार १७ जुन
१६. समूह ‘सी’ – युक्रेनविरुद्ध ४ नर्थ म्यासेडोनिया (राति ६ः४५ बजे/बुचारेस्ट)
१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम (राति ९ः४५ बजे/कोपेनहेगन)
१८. समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया (राति १२ः४५ बजे/आम्स्टरडम)
शुक्रबार १८ जुन
१९.समूह ‘ई’ – स्विडेनविरुद्ध स्लोभाकिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे/ ग्लास्गो)
२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/लन्डन)
शनिबार १९ जुन
२२. समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६ः४५ बजे/बुडापेस्ट)
२३.समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)
२४. समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५ बजे/सेभिया)
आइतबार २० जुन
२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९ः४५ बजे/रोम)
२६. समूह ‘ए’ – स्विट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५ बजे/बाकु)
सोमबार २१ जुन
२७. समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे/आम्स्टरडम)
२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अस्ट्रिया (राति ९ः४५ बजे/बुचारेस्ट)
२९. समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२ः४५ बजे/कोपेनहेगन)
३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
मंगलबार २२ जुन
३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे/लन्डन
३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/ग्लास्गो)
बुधबार २३ जुन
३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन(राति ९ः४५ बजे/सेभिया)
३४. समूह ‘ई’ – स्विडेनविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
३५.समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी(राति १२ः४५ बजे/म्युनिख)
३६.समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२ः४५ बजे/बुडापेस्ट)
२४ र २५ जुनमा विश्राम
प्रि–क्वार्टरफाइनल
शनिबार २६ जुन
३७. समूह ‘ए’को उपविजेता र समूह ‘बी’को उपविजेता (राति ९ः४५ बजे/आम्स्टरडम)
३८. समूह ‘ए’को विजेता र समूह ‘सी’को उपविजेता(राति १२ः४५ बजे /लन्डन)
आइतबार २७ जुन
३९.समूह ‘सी’को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९ः४५ बजे/बुडापेस्ट)
४०.समूह ‘बी’को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२ः४५ बजे/सेभिया)
सोमबार २८ जुन
४१.समूह ‘डी’को उपविजेता र समूह ‘ई’को उपविजेता(राति ९ः४५ बजे/कोपेनहेगन)
४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली(राति १२ः४५ बजे/बुचारेस्ट)
मंगलबार २९ जुन
४३. समूह ‘डी’को विजेता र समूह ‘एफ’को उपविजेता (राति ९ः४५ बजे/लन्डन)
४४. समूह ‘ई’को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली(राति १२ः४५ बजे/ग्लास्गो)
३० र १ जुलाईमा विश्राम
क्वार्टरफाइनल
शुक्रबार २ जुलाई
४५.खेल नम्बर ४१ को विजेता र खेल नम्बर ४२ को विजेता (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
४६.खेल नम्बर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२ः४५ बजे/म्युनिख)
शनिबार ३ जुलाई
४७. खेल नम्बर ४३ को विजेता र खेल नम्बर ४४ को विजेता (राति ९ः४५ बजे/बाकु)
४८.खेल नम्बर ४० को विजेता र खेल नम्बर ३८ को विजेता (राति १२ः४५ बजे/रोम)
४ र ५ जुलाईमा विश्राम
सेमिफाइनल
मंगलबार ६ जुलाई
४९.खेल नम्बर ४६ को विजेता र खेल नम्बर ४५ को विजेता (राति १२ः४५ बजे लन्डन)
५०. खेल नम्बर ४८ को विजेता र खेल नम्बर ४७ को विजेता (राति १२ः४५ बजे लन्डन)
८, ९ र १० जुलाईमा विश्राम
फाइनल
आइतबार ११ जुलाई
खेल नम्बर ४९ र खेल नम्बर ५० को विजेता (राति १२ः४५ बजे/लन्डन)