बिर्तामोड / कोभिड १९ को  महामारीको कारण एक वर्षपछि सरेको मिनी विश्वकपका रुपमा चिनिएको युरोपेली राष्ट्रबीचको युरोकप  फुटबल प्रतियोगिता शुक्रबार राति बाट सुरु हुने भएको छ । 

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले लन्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट,, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा गरी ११ सहरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । यसपटक देखि युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । 

OM Sai Pathibhara Hospital


समूह विभाजन

समूह ‘ए’ – (रोम/बाकु) – टर्की, इटाली (आयोजक), वेल्स र स्विट्जरल्यान्ड

समूह ‘बी’ – (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) – डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)

समूह ‘सी’ – (आम्स्टरडम/बुचारेस्ट) – नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अस्ट्रिया र नर्थ म्यासेडोनिया

समूह ‘डी’ – (लन्डन/ग्लास्गो) – इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक) र चेक रिपब्लिक

समूह ‘ई’ – (सेभिया/सेन्ट पिटर्सवर्ग)– स्पेन (आयोजक), स्विडेन, पोल्यान्ड र स्लोभाकिया

समूह ‘एफ’ – (म्युनिख/बुडापेस्ट) – हंगेरी (आयोजक), पोर्चुगल (च्याम्पियन), फ्रान्स र जर्मनी  (आयोजक)


समूह चरण

शुक्रबार ११ जुन

१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२ः४५ बजे/रोम)


शनिबार १२ जुन

२. समूह ‘ए’ – वेल्सविरुद्ध स्विट्जरल्यान्ड्स (साँझ ६ः४५ बजे/बाकु)

३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड(राति ९ः४५ बजे/कोपेनहेगन)

४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया(राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)


आइतबार १३ जुन

५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६ः४५ बजे/लन्डन)

६. समूह ‘सी’ – अस्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे/बुचारेस्ट)

७.समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन  (राति १२ः४५ बजे/आम्स्टरडम)


सोमबार १४ जुन

८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक  (राति ६ः४५ बजे/ग्लास्गो)

९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया  (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्विडेन  (राति १२ः४५ बजे/सेभिया)


मंगलबार १५ जुन

११. समूह ‘एफ’  हंगेरीविरुद्ध पोर्चगल  (राति ६ः४५ बजे/बुडापेस्ट)

१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी  (राति ९ः४५ बजे/म्युनिख)


बुधबार १६ जुन

१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया  (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स  (राति ९ः४५ बजे/बाकु)

१५. समूह ‘ए’ – इटालीविरुद्ध स्विट्जरल्यान्ड (राति १२ः४५ बजे/रोम)


बिहीबार १७ जुन

१६. समूह ‘सी’ – युक्रेनविरुद्ध ४ नर्थ म्यासेडोनिया (राति ६ः४५ बजे/बुचारेस्ट)

१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम  (राति ९ः४५ बजे/कोपेनहेगन)

१८. समूह ‘सी’  नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया  (राति १२ः४५ बजे/आम्स्टरडम)


शुक्रबार १८ जुन

१९.समूह ‘ई’ – स्विडेनविरुद्ध स्लोभाकिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे/ ग्लास्गो)

२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/लन्डन)


शनिबार १९ जुन

२२. समूह ‘एफ’  हंगेरीविरुद्ध फ्रान्स (राति ६ः४५ बजे/बुडापेस्ट)

२३.समूह ‘एफ’  पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)

२४. समूह ‘ई’  स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५ बजे/सेभिया)


आइतबार २० जुन

२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९ः४५ बजे/रोम)

२६. समूह ‘ए’ – स्विट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५ बजे/बाकु)


सोमबार २१ जुन

२७. समूह ‘सी’  नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे/आम्स्टरडम)

२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अस्ट्रिया (राति ९ः४५ बजे/बुचारेस्ट)

२९. समूह ‘बी’  रसियाविरुद्ध डेनमार्क (राति १२ः४५ बजे/कोपेनहेगन)

३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)


मंगलबार २२ जुन

३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे/लन्डन

३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/ग्लास्गो)


बुधबार २३ जुन

३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन(राति ९ः४५ बजे/सेभिया)

३४. समूह ‘ई’ – स्विडेनविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

३५.समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी(राति १२ः४५ बजे/म्युनिख)

३६.समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२ः४५ बजे/बुडापेस्ट)


२४ र २५ जुनमा विश्राम

प्रि–क्वार्टरफाइनल


शनिबार २६ जुन

३७. समूह ‘ए’को उपविजेता र समूह ‘बी’को उपविजेता (राति ९ः४५ बजे/आम्स्टरडम)

३८. समूह ‘ए’को विजेता र समूह ‘सी’को उपविजेता(राति १२ः४५ बजे /लन्डन)


आइतबार २७ जुन

३९.समूह ‘सी’को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९ः४५ बजे/बुडापेस्ट)

४०.समूह ‘बी’को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२ः४५ बजे/सेभिया)


सोमबार २८ जुन

४१.समूह ‘डी’को उपविजेता र समूह ‘ई’को उपविजेता(राति ९ः४५ बजे/कोपेनहेगन)

४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली(राति १२ः४५ बजे/बुचारेस्ट)


मंगलबार २९ जुन

४३. समूह ‘डी’को विजेता र समूह ‘एफ’को उपविजेता (राति ९ः४५ बजे/लन्डन)

४४. समूह ‘ई’को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली(राति १२ः४५ बजे/ग्लास्गो)


३० र १ जुलाईमा विश्राम

क्वार्टरफाइनल


शुक्रबार २ जुलाई

४५.खेल नम्बर ४१ को विजेता र खेल नम्बर ४२ को विजेता (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

४६.खेल नम्बर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२ः४५ बजे/म्युनिख)


शनिबार ३ जुलाई

४७. खेल नम्बर ४३ को विजेता र खेल नम्बर ४४ को विजेता (राति ९ः४५ बजे/बाकु)

४८.खेल नम्बर ४० को विजेता र खेल नम्बर ३८ को विजेता (राति १२ः४५ बजे/रोम)


४ र ५ जुलाईमा विश्राम

सेमिफाइनल


मंगलबार ६ जुलाई

४९.खेल नम्बर ४६ को विजेता र खेल नम्बर ४५ को विजेता (राति १२ः४५ बजे लन्डन)

५०. खेल नम्बर ४८ को विजेता र खेल नम्बर ४७ को विजेता (राति १२ः४५ बजे लन्डन)


८, ९ र १० जुलाईमा विश्राम


फाइनल

आइतबार ११ जुलाई

खेल नम्बर ४९ र खेल नम्बर ५० को विजेता (राति १२ः४५ बजे/लन्डन)