बिर्तामोड / अखिल नेपाल फुटबल संघ एन्फाको बन्द प्रशिक्षण स्थगित गरिएको छ । प्रशिक्षणमा सहभागी खेलाडीलाई कोरोना संकमण पुष्टि भएपछि प्रशिक्षण स्थगित गरिएको हो ।
कोरोना संकमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् । च्याम्पियनका लागि मुख्य प्रशिक्षण अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।



































