खेलकुद

    Showing 1,011-1,020 of 1,599 items.
  • सेभियाका गोलकिपरमाथि समर्थकद्वारा आक्रमण

    काठमाडौं - युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका छन् । पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ले पराजित हुँदै बाहिरियो । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा दुई गोल फर्काएपनि पीएसभीको संकट टरेन ।३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमा पुगेर पन्च हाने । सर्बियाली किपरले कुस्ती नै लड्नुपरेको थियो । खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए । सर्बियन अन्तर्राष्ट्रिय खेलाडी डिमिट्रोभि

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 148 पटक पढिएको
  • सर्जियो रामोस र डेजन लोभ्रेनद्वारा सन्न्यासको घोषणा

    काठमाण्डाै – स्पेनका डिफेन्डर तथा पूर्वकप्तान सर्जियो रामोस र क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । रामोस र लोभ्रेनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) का डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे । रामोसले सन् २०१० मा फिफा विश्व कपको उपाधि जितेका थिए । यस्तै स्पेनले सन् २००८ र २०१२ मा युरो कप जित्दा रामोस टोलीमा रहेका थिए । उनले स्पेनका लागि १ सय ८० खेलमा २३ गोल गरेका छन् ।यस्तै क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले ३३

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 314 पटक पढिएको
  • क्रिकेटर लामिछानेको मुद्दाको पेसी न्यायाधीश खतिवडाको इजलासमा

    झापा- क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी सर्वोच्च अदालतले आजका लागि तोकेको छ। उच्च अदालत पाटनको उक्त आदेशमा भएको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा १५औँ नम्बरमा छ।नाबालिग बलात्कारको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने गत पुस २८ गते उच्च अदालत पाटनको आदेश बमोजिम २० लाख धरौटी तिरेर रिहा भएका थिए। तर उक्त आदेशले लामिछानेलाई विदेश जान, पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिका–टिप्पणी गर्न भने रोक लगाएको

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 214 पटक पढिएको
  • खेलकुद समितिका नवनियुक्त पदाधिकारी र सदस्यलाई स्वागत

    झापा- बिर्तामोड नगरपालिकाले नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।नगरपालिकाको कार्यालयमा आज संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सबैलाई टिका तथा खदा लगाईदिएर स्वागत गर्नु भयो । नगर प्रमुख प्रसाईले समितिका सबैजनालाई आधिकारिक पत्र समेत प्रदान गर्नु भयो ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलकुद विकास समितिलाई अव्वल ढंगले अघि बढाउन सुझाव दिनु भयो । सबै विधाका खेलहरुलाई समेटेर अघि बढ्नु पर्ने बताउँद

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 241 पटक पढिएको
  • एट्लेटिको मड्रिडका मिडफिल्डर रोड्रिगो डी पाउलले ‘मड्रिड डर्बी’ गुमाउने

    झापा- एट्लेटिको मड्रिडका मिडफिल्डर रोड्रिगो डी पाउलले तिघ्राको चोटका कारण यसै हप्ता हुने ‘मड्रिड डर्बी’ गुमाउनेभएका छन् । अर्जेन्टिनाका २८ वर्षीय मिडफिल्डर डी पाउल स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको एथ्लेटिको बिल्बाओविरुद्धको खेलमा घाइते भएका थिए । डियागो सिमेओनेको टिमले एथ्लेटिको बिल्बाओलाई १–० ले हराए पनि खेलको ५९औँ मिनेटमा डी पाउलले मैदान छोडेका थिए । अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जित्दा महत्त्वपूर्ण सदस्य रहेका डी पाउलको तिघ्रामा समस्या रहेको क्लबले जनाएको छ ।“एथ्लेटिको बिल्बाओविरुद्ध मांसपेशी समस्याका कारण खेल छाडेका रोड्रिगो डी पाउलको परीक्षणपछि उनको तिघ्रामा चोट लागेको स्वास्थ्यकर

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 260 पटक पढिएको
  • महिला टी–२० विश्व कप : आज भारत र अस्ट्रेलिया खेल्दै

    झापा - महिला टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला टी–२० विश्व कपमा भारतले साविक विजेता अस्ट्रेलियासँग खेल्न लागेको हो।खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे केपटाउनमा सुरु हुनेछ । दोस्रो सेमिफाइनलको खेलमा भोलि इङ्ल्यान्ड र आयोजक दक्षिण अफ्रिका खेल्नेछन् ।दुवै सेमिफाइनलका विजेताले आइतवार उपाधिका लागि खेल्नेछन् । अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अस्ट्रेलियाले उपाधि जितेको थियो ।

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 184 पटक पढिएको
  • चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश

    झापा- मछिन्द्र क्लब प्रथम  भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक÷एक गोल गरे ।खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । तर, उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए । यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत गर

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 259 पटक पढिएको
  • पूर्वकप्तान लामिछानेलाई यूएईमा खेलाउन क्यानले लेख्यो राखेपलाई पत्र

    झापा- पूर्वकप्तान सन्दीप लामिछानेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा खेलाउनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक प्रक्रियामा सहयोग गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप)लाई पत्र पठाएको छ । “सन्दीपले विदेशमा खेल्न पाउनुपर्छ भनेर हामीले दाबी गरेका छैनौँ । तर, उनलाई त्यहाँ खेल्न दिनका लागि आवश्यक पर्ने प्रक्रियामा सहयोग गरिदिनका लागि हामीले राखेपलाई पत्र पठाएका छौँ,” क्यानका क्रिकेटिङ म्यानेजर विनोद दासले बाह्रखरीसँग भने ।सन्दीपविरुद्ध नाबालिगमाथि बलात्कार गरेको आरोप छ । त्योसँगै सन्दीपलाई क्यानले गएको भदौ २३ गते निलम्बन गरेको थियो । त्यति बेला सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्नका लाग

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 308 पटक पढिएको
  • महिला ट्वान्टी–२० विश्वकपमा २०० रन बनाउने पहिलो टिम बन्यो इंग्ल्यान्ड

    काठमाडौं - इंग्ल्यान्डको महिला क्रिकेट टिम आईसीसी महिला ट्वान्टी–२० विश्वकपमा २०० रन बनाउने पहिलो टिम बनेको छ । दक्षिण अफ्रिकामा जारी विश्वकपको समूह चरणमा पाकिस्तानविरुद्ध इंग्ल्यान्डले यो कीर्तिमान बनाएको हो । समूह–२ को खेलमा मंगलबार इंग्ल्यान्डले पाकिस्तानसामु निर्धारित २० ओभरमा २१३ रनको योगफल खडा गर्‍यो ।२१४ को विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । पाकिस्तानलाई ११४ रनले हराएको इंग्ल्यान्डको यो नतिजा महिला विश्वकपमा अहिलेसम्मको फराकिलो जित पनि हो ।समूह–२ मा कीर्तिमानी जित निकालेसँगै इंग्ल्यान्ड समूह विजेताको हैसियतमा सेम

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 324 पटक पढिएको
  • रियलले लिभरपुललाई ५–२ गोलले हरायो

    यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ ।गएराति भएको खेलमा रियलले घरेलु टोली लिभरपुललाई ५–२ गोलले हरायो । रियलका भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।अर्को खेलमा इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टलाई २–० गोलले हरायो । नेपोलीका भि

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.