काठमाडौं  ।   एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।Screenshot_2023_0830_215118

बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।Screenshot_2023_0830_220051 1

OM Sai Pathibhara Hospital

पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्यमा नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सकेको थियो ।