काठमाडौं । भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै भारतले उपाधि उचालेको हो ।

OM Sai Pathibhara Hospital

निर्धारित र थपिएको समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।