काठमाडौं । एशिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ ।

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनायो ।