अपराध

    Showing 771-780 of 2,232 items.
  • काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ ।प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरुमा नुवाकोट, विदुर नगरपालिका १३ घर भएका बर्ष २८ का अमृत खड्का, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर घर भएका १९ वर्षका अकलेश साह, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर नै घर भएका बर्ष ३१ का दिनेश पटेल, काभ्रेपलान्चोक, रोशी गाउँपालिका ६ घर भएका १९ वर्षका सुजन तामाङ, रोल्पा, माडी गाउँपालिकाका २२ वर्षका प्रविन

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 511 पटक पढिएको
  • ३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट

    हेटौंडा— मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ ।गत पौष ११ गतेदेखि पौष १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको हो ।अभियानका क्रममा मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सीराङ गाउँपालिका अन्तर्गत वडा नं। १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका अन्तर्गत वडा नं। १, २, ३, ५, ६ र ९ का वि

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 299 पटक पढिएको
  • कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेनःअध्यक्ष यादव

    जनकपुर— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, का

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 339 पटक पढिएको
  • जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैनः रमेश लेखक

    काठमाडौं— गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् ।सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार नरहेको भन्दै आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका हुन् ।उनले भने,‘प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ । गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्द

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 555 पटक पढिएको
  • पूर्वगृहमन्त्री रमेश लेखकले दिए जाँचबुझ आयोगमा लिखित बयान (पूर्णपाठसहित)

    काठमाडौं— पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा लिखित बयान दिएका छन् ।लेखक आज सिंहदरबारस्थित जाँचबुझ आयोग कार्यालयमा पुगेर ६ पृष्ठको बयान दिएका हुन् ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 586 पटक पढिएको
  • नख्खु कारागारबाट फरार कैदी मोरङबाट पक्राउ

    सङ्खुवासभा— केन्द्रीय कारागार नख्खुबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय टीकाराम विश्वकर्मा (अमित) लाई मोरङबाट पक्राउ गरेको हो।फरार विश्वकर्मा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । विश्वकर्मा जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भई २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार नख्खुमा कैद भुक्तान गर्दै आएका थिए। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको अव्यवस्थाका बेला उनी कारागारबाट फरार भएका जिल्ला प्रह

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 514 पटक पढिएको
  • एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद, दुई जना पक्राउ

    विराटनगर— मोरङ जिल्लामा प्रहरीले एम्बुलेन्स प्रयोग गरी ओसारपसार भइरहेको ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले ५२१ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।विशेष सूचनाका आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका–५ मा चेकजाँचका क्रममा प्रहरीले प्र।१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई रोकेको थियो। प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्स छाडेर फरार हुन खोजेपछि प्रहरीले हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरूमा धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका–६ निवासी निश्चल राई र सागुरिगढी गाउँपालिका–२ निवासी खगेन्द

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 577 पटक पढिएको
  • पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै

    काठमाडौं— पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह् १२ बजे जान लागेका हुन् ।पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 516 पटक पढिएको
  • अस्तालको बेडमै बिरामीमाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि भारतीय चिकित्सक निलम्बित

    काठमाडौं— अस्पतालको वार्डमै बिरामीलाई मुक्का हान्दै गरेको भिडियो भाइरल भएपछि भारतको हिमाचल प्रदेशस्थित एक सरकारी अस्पतालका चिकित्सक निलम्बित भएका छन्।शिमलाको इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी) का सिनियर रेजिडेन्ट चिकित्सक डा. राघव नरुलाविरुद्ध प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ। भिडियोमा चिकित्सकले बेडमा सुतिरहेका बिरामीमाथि कुटपिट गरिरहेको देखिन्छ।घटनापछि अस्पताल प्रशासनले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। हिमाचल प्रदेश सरकारले घटनालाई गम्भीर र अस्वीकार्य भन्दै दोषीमाथि कडा कारबाही हुने जनाएको छ।बिरामीले सम्मानजनक व्यवहार माग्दा विवाद बढेको दाबी गरेका छन् भने चिकित्सकले

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 536 पटक पढिएको
  • काठमाडौं उपत्यकामा सवारी साधन खोज्ने काम चुनौतीपूर्ण, उजुरी संख्या बढ्दो

    काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट मोटरसाइकल एवम स्कूटर हराउने वा चोरी भएका निवेदनहरु दिनमा ६ वटासम्म आउने गरेको बताएका छन्शुक्रबार चोरी भएका स्कुटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्ने क्रममा उनले सवारी साधन खोज्ने काम चुनौतीपूर्ण भएपनि कतिपय केसमा चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएको बताए ।उनले भने, ‘आज ६० वटा सवारी धनिलाई सवारी साधन हस्तान्तरण गरिएको हो । मोटरसाइकलको हराउने र चोरी भएका निवेदनहरु दिनमा ५, ६ वटासम्म पनि आउने गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट यस्ता

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 519 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.