अपराध

    Showing 601-610 of 2,232 items.
  • भक्तपुरको भुम्डोलबाट इन्सास राइफलसहित एक जना पक्राउ

    भक्तपुर— भक्तपुरको  सुर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित  सशस्त्र प्रहरी बलले एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा स्थायी  पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाई रहेका छन् ।सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले ३१ वर्षिय सेढाईको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित पक्राउ गरेको हो ।उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई  बुझाइएको छ । उक्त राइफल तथा हतियारमा लाग्ने गोली&

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 435 पटक पढिएको
  • निर्वाचनलाई प्रभाव पार्ने गरी फेसबुकमा झुटो अफवाह फैलाउने युवक पक्राउ

    सुनसरी— सुनसरीमा सामाजिक सञ्जालमार्फत निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले झुटा सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–३, महेन्द्रचोक निवासी २७ वर्षीय रामचन्द्र ठाकुर हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनले आफ्नो फेसबुक आईडी प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित भ्रामक भिडियो अपलोड तथा सेयर गरेका थिए।नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरो, काठमाडौंको प्राविधिक सहयोगमा प्रहरीले उनलाई इनरुवास्थित उनकै निवास क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। घटनामा प्रयोग गरिएको मोबाइल फोनसमेत बरामद गरिएको छ।ठाकुर

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 457 पटक पढिएको
  • फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं— फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ ।हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको अधिकारीहरूले बताएका छन् ।रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पांगाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् ।पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको जनाउँदै पाइलटको अवस्था गम्भीर रहेको बताएका छन् ।प्रहरी अधिकारी पांगाले हेलिकोप्टरको इन्जिनमा समस्या आएकाले थाहा पाए पछि आपतकालीन अवतरण गर्ने प्रयास गर्दा गर्दै दुर्घटना भएको बताए ।फिलिपिन्सको नागरिक

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 557 पटक पढिएको
  • सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला, निष्क्रिय पार्ने तयारी

    सुर्खेत— सुर्खेतको छिन्चु क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ । भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान उक्त वस्तु भेटिएको हो ।सडक छेउमा रातो प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली घटनास्थलमा पुगेको प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तु फेला परेपछि तत्कालै सुरक्षा घेरा कायम गरिएको छ ।प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई सुरक्षित घेरामा राखेको छ भने सर्वसाधारणको आवतजावतमा रोक

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 438 पटक पढिएको
  • इरान विरुद्ध आक्रमणको असर: जेरुसेलम शहरका सडकहरू शान्त

    एजेन्सी— इरान विरुद्ध अमेरिका–इजरायल संयुक्त आक्रमणको तेस्रो दिन जेरुसेलम शहरका सडकहरू शान्त देखिएका छन् । सामान्यतया व्यस्त रहने सडकहरूमा थोरै मात्रामा पैदल यात्रीहरू देखिन्छन् ।चाइना मिडिया ग्रुप (सीएमजी) का संवाददाताले जमिनमा खिचेको फुटेजमा धेरैजसो पसलहरू बन्द रहेको देखाइएको छ । जुन जेरुसेलमको एक महत्त्वपूर्ण व्यावसायिक मार्ग जाफा स्ट्रिटमा सामान्य दिनहरू भन्दा एकदमै फरक छ।सडक किनमेल गर्नेहरू, ट्रामहरू र विक्रेताहरूले भरिएको थियो । तर अब यो शान्त छ, छिटपुट पैदल ट्राफिक मात्र छ र प्रहरी गस्ती र आपतकालीन कर्मचारीहरूमा उल्लेखनीय वृद्धि भएको छ।इजरायलको म्यागेन डेभिड एडोम उद्धार सेवाका असंख्य प्

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 434 पटक पढिएको
  • इरानद्वारा ओमानस्थित तेल ट्यांकरमा ड्रोन हमला, एक भारतीयको मृत्यु

    काठमाडौं— मध्यपूर्व तनावका क्रममा इरानले ओमानमा एक तेल ट्यांकरमाथि हमला गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।सोमबार इरानले ओमानमा गरेको ड्रोन प्रहार मार्सल आइल्यान्डको ध्वजावाहक तेल ट्यांकरमाथि खसेको थियो । त्यसपछि इन्जिनमा आगलागी भएको थियो ।सो आगलागीमा टयांकरका क्रू मेम्बर रहेका भारतीय नागरिकको मृत्यु भएको ओमानको मेरीटाइम सिक्युरिटी सेन्टरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।ट्यांकरमा कुल २१ जना क्रू मेम्बर रहेको बताइएको छ । जसमा १६ जना भारतीय, ४ जना बाङ्ग्लादेशी र एक जना युक्रेनका नागरिक रहेको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 496 पटक पढिएको
  • साउदी तेल केन्द्र र बहराइन बन्दरगाहमा आक्रमण, क्षेत्रीय युद्धको जोखिम बढ्यो

    काठमाडौं— अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप चर्किएको छ । राति केही समय शान्त देखिए पनि बिहान इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूतर्फ नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । रुस टुडे, प्रेस टिभी इरान तथा इजरायलको १२४ न्यूजलगायतका सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरमाको रस तनुरा रिफाइनिङ केन्द्रमा ड्रोन आक्रमण भएको दाबी गरिएको छ । रस तनुरा विश्वकै ठूलो तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ, जसले अन्तर्राष्ट्रिय कच्चा तेल आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्छ ।रस तनुरा रिफाइनरीमा देखिएको सानो आगलागी नियन्त्रणमा आइसकेको जनाएको एएनआईले जनाएको छ । प्रारम्भि

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 487 पटक पढिएको
  • सर्वोच्च नेता खामेनीको हत्यापछि इरानको कडा प्रतिक्रिया, बदला लिने चेतावनी

    एजेन्सी— इरानले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ।इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना थप्ने बताएका हुन् । राष्ट्रपति पेजेस्कियानको कार्यालयले आइतबार एक विज्ञप्तिमा जारी गर्दै यो घटनालाई अनुत्तरित नछाडिने र अपराधीहरूलाई कडा सजाय दिइने स्पष्ट पारेको छ। राष्ट्रपति पेजेस्कियानले सर्वोच्च नेताको बलिदानले अमेरिकी–जियोनिस्ट दमन र अपराधलाई जरैदेखि उखेल्ने दावी गरे ।उनले नेता खामेनीको रगत एउटा गर्जिरहेको झरना जस्तै बग्ने र त्यसले अन्यायको अन्त्य

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 519 पटक पढिएको
  • निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं— प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीन जनालाई पक्राउ गरेको छ ।इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका-१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका-१ बस्ने ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।उनीहरूलाई सुनसरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले बुढाथोकी र

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 511 पटक पढिएको
  • खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी

    काठमाडौं— इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो ।खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको बताइएको छ । सर्वोच्च नेताको कार्यालयले देशभर राष्ट्रिय शोक अवधि लागू गरिएको, सरकारी भवनहरूमा झण्डा आधा झुकाइने तथा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिने जनाएको छ । यस घटनासँगै इस्लामिक गणतन्त्रको ३७ वर्ष ल

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • 516 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.