अपराध

    Showing 2,001-2,010 of 2,232 items.
  • होटलमा मृत भेटिएकी युवतीसंग बसेका फरार युबकपनि मृत भेटिए

    काठमाण्डू :काठमाण्डूको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन्।गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीस्थित एक रूखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा देवकुमार थापा  फेला परेका हुन्।थापा नयाँ वर्षको अघिल्लो दिन खड्कासँग सोही होटलमा राति बसेका थिए। त्यसपछि खोजी गर्ने क्रममा थापा पनि मृत फेला परेका हुन्।युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । होटलमा मृत फेला परेकी खड्का पनि जापनिज भाषा अध्ययनरत रहेको आफन्तले प्रहरीसमक्ष बताएका छन् । य

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 348 पटक पढिएको
  • मोरङमा २३ किलो गाँजासहित तीनजना पक्राउ

    बिराटनगर :मोरङ – मोरङ जिल्ला प्रहरी कार्यालयले २३ किलो लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ का ३० वर्षीय मोहन राई, सुनसरीको दुहबी नगरपालिका वडा नं. ६ का २२ वर्षीय विशाल कुमार पासवान, र भारतको अररिया जिल्लाका १९ वर्षीय मुन्ना कुमार पासवान रहेका छन्।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 469 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौं— विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ ।सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि यसअघि नै आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।यस मुद्दामा राहुल भन्ने रेशम महरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन सुब्बा रेवन्त खड्का, दिनेश बस्नेत, अमृत कार्की,

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 285 पटक पढिएको
  • लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

    पोखरा- पोखरा बाट अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन् ।गएको बिहीबार राती नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अबैध लागू औषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  अभियु

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 294 पटक पढिएको
  • मोरङको छुट्टाछुट्टै स्थानमा एक बालकसहित २ मृत फेला

    विराटनगर : मोरङको रंगेली र जहदामा एक जना बालकसहित २ जना मृत फेला परेका छन् ।रंगेली नगरपालिका–८ स्थित दर्वेशाका विकास चुरैटेको १ वर्षीय छोरा समर चुरैटेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।बिहीबार दिउँसो पौन १ बजेतिर आफ्नै घरको कलको पानी जम्मा हुने खाल्डोमा डुबी घाइते भएका समरलाई तत्कालै उपचारका लागि रंगेली अस्पताल ल्याएर चिकित्सकले चेक जाँच गर्ने क्रममा सवा १ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय दोहमनाको प्रहरी टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।त्यस्तै, जहदा गाउँपालिका–४ स्थित सिसौबारी टोलमा रंगेली नगरपालिका–२ बबिया

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 315 पटक पढिएको
  • ठगीमा मुछिएपछि ऋषीकेश पोखरेलले स्वकीय सचिव हटाए

    विराटनगर : सघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिल कुमार पोखरेललाई जिम्मेवारीबाट हटाएका छन् ।एबीबीएस प्रवेश परीक्षा पास गराउने भन्दै ३८ लाख ८० हजार ठगी गरेको आरोप लागेपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका हुन् ।मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीलाई ठगी गरेका थिए ।ठगीमा परेको भन्दै बौआलाले उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिएन् । त्यसपछि उनी उच्च अदालत विराटनगरमा गएका थिए ।उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 328 पटक पढिएको
  • धरानमा पिकअपबाट गाँजा तस्करी,

    धरान : धरानमा पिकअपबाट गाँजा तस्करी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पिकअप चालक धरान उपमहानगरपालिका वडा नं. २० बस्ने ३४ वर्षीय कमल राई, सहचालक धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ९ बस्ने २० वर्षीय राजु विश्वकर्मा र गाडीमा सवार धरान २० बस्ने २३ वर्षीय प्रदीप राई रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार बुधबार धरान उपमहानगरपालिका वडा नं. २० खैरे खोलास्थित अस्थाई प्रहरी चौकी बिष्णुपादुकाबाट प्रहरी सहायक निरीक्षक दयाराम खतिवडाको कमाण्डमा खटिएको गस्ती टोलीले धनकुटाबाट धरानतर्फ आउदै गरेको को १ ज ३१५८ नम्बरको पिकअप गाडीबाट गाँजा

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 283 पटक पढिएको
  • पिकअप ट्रक चलाएर हैलसम्म १५ जनाको नरसंहार गर्ने ब्यक्ती पहिचान

    एजेन्शी  ।  अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै भएको मानव भीडमा जानाजान पिकअप ट्रक चलाएर हैलसम्म १५ जनाको  नरसंहार गर्ने र  ३५ जना भन्दा बढी घाईते बनाउने ब्यक्ति  टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बीबीसीले जनाएको छ। अमेरिकी एफबीआईले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिरहेको जनाएको छ ।अमेरिकामा अन्धाधुन्ध गोली चलाउने ब्यक्ति पहिचान अमेरिकी एफबीआईले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिर

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 244 पटक पढिएको
  • दमकमा बैंकबाट रकम चोर्ने नेता पक्राउ

    दमक :झापाको दमकमा रहेको लक्ष्मी बिकास बैक बाट ४५ लाख रकम चोरी गरेर भाग्दै गर्दा एक  नेतालाई शशस्त्र प्रहरीले पैसा सहित पक्राउ गरेको खबर छ । पक्राउ पर्नेमा दमक नगरपालिका कमिटीका सेक्रेटरी रहेको बुझिएको छ!थप बिवरण आउन बाकी ।

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 267 पटक पढिएको
  • अमेरिकामा बन्दुकधारीले छलाएको कारको ठक्करबाट १०जनाको मृत्यु

    एकेन्शी । अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले चलाएको कारको ठक्करबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् ।नयाँ वर्षको पहिलो दिन घटना भएको हो । मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 183 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.