अपराध

    Showing 1,811-1,820 of 2,232 items.
  • सुनसरीमा गोली चल्यो, १ जना घाइते

    सुनसरी  ।  सुनसरीको बराहक्षेत्रमा शनिबार बेलुका गोली चलेको छ । बराहक्षेत्र नगरपालिका–३ मा प्रहरीले गोली चलाएको हो । घटनामा १ जना घाइते भएका छन् ।लागुऔषध गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको थियो । गाँजाका पोका बोकेर आउँदै गरेका केही व्यक्ति प्रहरीलाई देख्नसाथ फरार भएका थिए ।त्यही समूहमा रहेका १ जना व्यक्तिले भने प्रहरीलाई खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार गाँजाको अप्रेशनमा गएको टोलीले रोक्न खोज्दा गाँजा ओसारपसारमा संलग्नमध्ये १ जनाले प्रहरीलाई आ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 269 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी बस्ने ४४ वर्षीय सुदीप अर्याललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–१ दहचोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 268 पटक पढिएको
  • अमेरिका र कुवेत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका–९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका९१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् । पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५५ लाख रुपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 370 पटक पढिएको
  • १० महिनामा १५ हजारभन्दा बढी साइबर अपराधको उजुरी

    काठमाडौं— नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएका छन्।प्रवक्ताका अनुसार, ब्यूरोमा परेका उजुरीमध्ये २३९ वटा मुद्दा अदालतमा पेश गरिएको छ, बाँकीमा अनुसन्धान जारी छ।कतिपय उजुरीहरू मिलपत्रमा टुंगिएको पनि बताइएको छ।काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी परेको छ । २०८१ साउनभन्दा पछि ब्यूरोमा १५ हजार ३७० वटा उजुरी आएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।प्रहरी प्रधान कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा थापाले भने( ‘हामिकहाँ आएका उजुरीमाथि अनुसन्धान गरेर २३९

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 411 पटक पढिएको
  • झापाका विभिन्न स्थानबाट एक वर्षमा दश करोड भन्दा बढीको भन्सार छलीका सामान बरामद

    झापा— झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा रू १० करोड ८० लाख ६४ हजार ६६४ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्सलगायत सामान बरामद गरिएको हो । बरामद सामग्री सम्बन्धित निकायमा दाखिला गरिसकिएको उनले बताए ।‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत चार स्थानमा खानेपानी व्यवस्थापन, सरसफाइ तथा सरसफाइजन्य सामग्री वितरण, २० युवालाई इलेक्ट्रिसियन तालिम, बुवाआमा गुमाएकी १० वर्षीया बा

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 388 पटक पढिएको
  • उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता

    उदयपुर— उदयपुरमा यौन धन्दा सञ्चालन गर्ने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका यौन धन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमामा मुद्दा दर्ता गरिएको हो।उनले गएको वैशाख १६ गते जाहेरवाला ९सांकेतिक नाम गाईघाट ८४ (क र गाईघाट ८५(ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (साङ्केतिक नाम गाईघाट ८४) र पीडित वर्ष १५ की गाईघाट ८५ लाई कानुनको विवादमा परेका बालक (साङ्केतिक नाम गाईघाट ८६, गाईघाट ८७० स्थायी घर झापा कन्काई नगरपालिका–४ भएक

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 352 पटक पढिएको
  • विभिन्न देशहरूमा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विकाश गुरुङ, रन्जना अधिकारी, यादव प्रसाद घिमिरे र लोकजन खड्का रहेका छन् । उनीहरुले जापान, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेको नेपाल प्रहरीले जनाएको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।सूचना अधिकारी प्रहरी उपरीक

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 249 पटक पढिएको
  • सहकारी ठगी प्रकरणः एमाले नेता अर्याल पक्राउ

    काठमाडौं— सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए । पछि भुक्तानीका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेको उनीमाथि आरोप छ ।अर्याल एमाले पर्यटन विभागका सदस्य समेत हुन् ।

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 306 पटक पढिएको
  • वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

    काठमाडौं— अमेरिकाको राजधानी वासिङ्टन डी।सी।मा इजरायली दूतावासका दुई कर्मचारीको यहूदी संग्रहालय नजिकै मंगलबार राति हत्या भएको छ। आक्रमणमा एक पुरुष र एक महिला मारिएका छन्।घटनाको पुष्टि अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले गरेकी छन्। उनका अनुसार राति ९स्०५ बजे एफ स्ट्रिटमा गोलीबारी भएको थियो। सो क्षेत्रमा पर्यटकीय स्थल, संग्रहालय, सरकारी भवनहरू र एफबीआईको क्षेत्रीय कार्यालयसमेत रहेको हुँदा सुरक्षा चुनौती गम्भीर देखिएको छ।बीबीसीको भगिनी संस्था सीबीएसलाई स्रोतहरूले बताए अनुसार, दुवै पीडित ‘क्यापिटल यहूदी संग्रहालय’बाट बाहिर निस्कँदै गर्दा आक्रमणको शिकार भएका थिए। प्रारम्भिक अनुसन्धानले यस घटनालाई योज

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 340 पटक पढिएको
  • राजश्व छलीका सामाग्रीसहित ८ जना पक्राउ

    काठमाडौं— राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले काठमाडौंको चःमतीबाट पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले  विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द,  सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान,  मोहम्मद रेहान, रौनक ठाकुर रहे

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 338 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.