काठमाडौँ / प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.