काठमाडौं— राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ः१५ बजे सिहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.