काठमाडौं—  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथग्रहण समारोह सुरु भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा सात शंखबाट शंखनाद गर्दै शपथ समारोह अघि बढाइएको छ । यति बेला स्वस्तिवाचन सुरु भएको छ ।