काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा दुई प्रस्ताव पेश भएका छन्।

सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएको र निर्वाचनको समिक्षा सन्दर्भमा दुई प्रस्ताव पेश भएका हुन्। 

ति लिखित प्रस्ताव नेता उदय शमशेर राणाले सार्वजनिक गरेका हुन्।

ccc