काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चितवनमा प्रहरीले गरेको अमानवीय व्यवहारको राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ ।
आयोगले आयोगको कार्यालयमा उपस्थित् हुन आईजिपीलाई भनेको बुझिएको छ । लामिछानेलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै रास्वपाको तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष उजुरी दर्ता गरेका थिए ।
रविमाथि हिरासतमा अमानवीय व्यवहार गरेको विषयमा सोधपुछ गर्न राष्ट्रिय मानव अधिकार आयोगले आज प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगमा बोलाएको छ ।कुँवर कार्यालय समयभित्रै आयोगको कार्यालय पुग्ने बताईएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चितवनमा प्रहरीले गरेको अमानवीय व्यवहारको राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ ।
रविमाथि हिरासतमा अमानवीय व्यवहार गरेको विषयमा सोधपुछ गर्न राष्ट्रिय मानव अधिकार आयोगले आज प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगमा बोलाएको छ ।






































