धुलाबारी  ।  झापा जिल्लाको मेचीनगर नगरपालिका वार्ड नं १४ प्रणामीनगरमा रहेको मदरसामा आगलागि भएको छ l

सो मझारे सरिफ मदरसामा गए राति २३, ३० बजेको समयमा सभाहलमा लागेको आगो लाई बिर्तामोड़नगर पालिका , मेचीनगर नगरपालिकका वारुणयन्त्रले नियन्त्रण गरेको थियो l 

आगलागीबाट मदरसाको अन्दाजी ३लाख बराबरको क्षति भएको मदरसा समितिले बताएको छ l