काठमाण्डौ  ।   प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि ) केदार ढकालले दिसंबर ६ बाट अवकाश पाएका छन ।

त्यस्तै एआईजी भिमप्रसाद ढकाल पनि जनवरी भित्र अवकाशमा जाँदै छन् । ढकालको अवकाशसँगै प्रहरीमा रिक्त एआईजिपीको दरबन्दीमा दुई जना डीआईजीलाई बढुवा गर्ने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ ।