काठमाण्डौ  ।   नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले भने : ‘काँग्रेस र एमाले मिलेर बनेको सरकारले गर्ने भनेको विधिको शासन हो’,‘सहकारी लगायत सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुन पार्टीको भए पनि छुट हुँदैन।’‘नागरिक हामीसँग सन्तुष्ट छैनन्। हामीले नागरिकलाई विकास दिनुपर्छ। जो हामीसँग प्रतिस्पर्धी छ, उहीसँग मिलेर हामीले सरकार बनाएका छौँ।’