धनगढ़ी :धनगढी मेयर गोपी हमाललाई मस्तिष्क घात, थप उपचारका लागि दिल्ली लगियो।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई गए राति मस्तिष्क घात भएरछि माया मेट्रो अस्पतलमा प्रारम्भिक उपचारपछि आज थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको छ।
शिघ्र स्वास्थ्यलाभको कामना।धनगढी मेयर गोपी हमाललाई मस्तिष्क घात, थप उपचारका लागि दिल्ली लगियो।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई गए राति मस्तिष्क घात भएरछि माया मेट्रो अस्पतलमा प्रारम्भिक उपचारपछि आज थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको छ।






































